Category: राजनीति

दमकमा भएकाे भलिवलले खेलकुद विकास बाेर्डका सचिवलाई बर्खास्त

३ जेठ २०८०, विराटनगर– दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताकाे व्यानरकाे कारणबाटै खेलकुद विकास बाेर्डका सचिवलाई बर्खास्त गरिएकाे छ । गत वैशाख १४ गतेदेखि १६ गतेसम्म भएकाे…

खाटी भूटानी शरणार्थीले  फाेटाे खिचेर पनि परिचय पत्र नपाएकाे गुनासाे (फाेटाे फिचर)

भूटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल नेकपा एस सडकमा २९ वैशाख २०८०,सारासन्देश समाचार–खाटी भूटानी शरणार्थीले फाेटाे खिचेर पनि परिचय पत्र नपाएकाे प्रति खेद प्रकट गर्दै आएका…

पूर्व गृहमन्त्री खाँण पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणकाे चर्चा चुलिँदै

२७ वैशाख २०८०, सारासन्देश समाचार– नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान कांग्रेसका नेतासमेत रहेका पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै थप चर्चा चुलिएकाे छ । खाँणसँगै उनका…

प्रदेशको नामको विरोधको झडपमा १४ घाइतेः प्रदेशकाे नाम नसच्याए थप आन्दोलन गरिने

२७ वैशाख २०८०,सारासन्देश समाचार कोशी प्रदेशको नाम खारेजीको माग गर्दै दमकका मंगलबार साँझ भएको झडपमा १२ जना प्रहरी सहित १४ जना घाइते भएका छन् । आन्दोलनकारीले निकालेको राँके जुलुसलाई रोक्न…

१ खर्ब १९ अर्ब वेरूजुः अर्थ मन्त्रालयकै बेरुजु सबैभन्दा धेरै

३० चैत्र २०७९, काठमाडौँ – मन्त्रालयगत रुपमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयकै रहेको पाइएको छ । ७१ खर्ब ३८ अर्ब १७ कराेड बजेटकाे लेखा परिक्षण गर्दा संघ, प्रदेश र स्थानीय…

१५ बुँदे चखेवा घोषणापत्र जारी गर्दै प्रेस सेन्टर प्रदेशको पहिलो साधारण सभा सम्पन्न (फाेटाे फिचर)

२६ चैत्र २०७९,भोजपुर (चेखेवा) इश्वर थापा – प्रेस सेन्टर नेपालले पहिलो साधारण सभा भोजपुरको चखेवामा सम्पन्न भएकाे छ । कोशी प्रदेशको नामाकरण पहिचानका आधारमा गर्न माग सहित १५ बुँदै चखेवा…

पदमबहादुर लिम्बु लाजेहाङलाई सहिद घोषणा गर्ने मन्त्रिपरिषदकाे निर्णय

२४ चैत्र २०७९,काठमाडौँ – सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बू (लाजेहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । आज शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा…

पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै ज्ञापन पत्र पेस

२३ चैत २०७९,काठमाण्डाैं– नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानको आधारमा काेशी प्रदेशको पूनर्नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र पेस गरेका छन् । किराती राष्ट्रिय मुक्ति मोर्चा…

रवि लामिछानेको उम्मेदवारी संवैधानिक नभएकाे उजुरी दर्ता

२१ चैत्र २०७९,चितवन– वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन–२ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार उजुरी दर्ता भएका छन् । तीनवटा…

नगरपालिका विरुद्ध सता गठबन्धनः दमक नगरपालिका निजी स्वार्थ केन्द्रित बन्दै गएको आरोप

२० चैत्र २०७९/सारासन्देश समाचार संघीय सरकारमा प्रतिपक्षमा रहेका दलको स्थानीय सरकार विरुद्ध दमकमा गठनबन्धन दलले आपती प्रकट गरेका छन् । दमक नगरपालिकामा निर्वाचित बहुमतमा रहेको नेकपा एमाले र राप्रपाको मिलेमत्तोमा…