Category: राजनीति

प्रदेश एक सरकारले ल्यायाे ३२ अर्व ६४ कराेडकाे बजेटः स्वास्थ्य क्षेत्रमा मात्र ३ अर्व २५ कराेड (बजेटकाे पूर्णपाठ सहित)

१ असार २०७८,मोरङ– प्रदेश नम्बर एक सरकारले स्वास्थ्य क्षेत्रमा ३ अर्व २५ कराेड बजेट विनियाेजन गरिएकाे छ । खाेप खरिद र काेराेना राेकथामका लागि मात्र ४४ कराेड बजेट विनियाेजन गरेकाे…

तेस्रो लहरको पूर्वतयारी शुरूः स्वास्थ्य मन्त्रीकाे सम्पति विवरण सार्वजनिक

२४ जेष्ठ २०७८,काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना संक्रमणको तेस्रो लहरको पूर्वतयारी सुरु गरिएको बताउनुभएको छ । मन्त्री भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले मन्त्रालयले तेस्रो लहरको…

सबै नागरिकलाई खोपको प्रबन्ध गर्छौं : प्रधानमन्त्री (सम्बाेधनकाे पूर्णपाठ सहित)

१४ जेष्ठ २०७८,काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै पहिलो…

प्रधानमन्त्री ओलीले संसद्को विश्‍वास गुमाए पछि नयाँ सरकार गठन गर्न आव्हान २७ वैशाख २०७८, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाए पछि विपक्षी तीन दलका नेताले संविधानको धारा…

१२ दिन अघि पक्राउ परेका पत्रकारलाई थुना मुक्त गर्न सर्वाेच्चकाे आदेश

२४ वैशाख २०७८,काठमाडौँ – गत वैशाख १२ गते पक्राउ परेका उज्यालाे नेटवर्कका पत्रकारलाई सर्वोच्च अदालतले गैरकानुनी रुपमा पक्राउ गरिएको जनाएकाे छ । गैरकानुनीरूपमा पक्राउ गरिएकाे भन्दै उज्यालो नेटवर्क डटकमका पत्रकारद्वयलाई…

शंकास्पद बस्तु डिस्पोजःएमसीसीकाे विराेधमा बमकाे नाटक

१६ बैशाख २०७८, झापा झापाको दमक वडा नं. ९ मा भेटिएको बम जस्तो शंकास्पद बस्तुलाई नेपाली सेनाले आज डिस्पोज गरेको छ । दमक नगरपालिका वडा नं. ९ स्थित प्रगती मार्गमा…

उज्यालाेका पत्रकार पक्राउ

१२ वैशाख २०७९,काठमाडौं – प्रहरीले समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले…

मंगाेलकाे तेस्रो नगर अधिबेशन सम्पन्न

१२ बैशाख २०७८, झापा– मंगोल नेशनल अर्गनाइजेसन मेची नगरको तेस्रो नगर अधिबेशन सम्पन्न भएकाे छ । अधिवेशनले सिनारा मेचेकाे अध्यक्षतामा २६ सदस्य मेची नगरसभा सर्बसहमतीले चयन गरेको छ । मेची…

सिरहा मालपोत विष्फाेट घटनाकाे आरोपमा दुई पक्राउ

१७ चैत्र २०७७, सिरहा– गएकाे चैत्र १ गते सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा आज सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–५…

एक नम्बर प्रदेश सरकार पुर्नगठनः २ राज्यमन्त्री सहित ६ जना मन्त्री थपिए

१३ चैत्र ०७७, विराटनगर– प्रदेश नम्बर एक सरकारकाे आज पूर्नगठन गरिएकाे छ । २०७४ साल फागुन ३ गते प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा गठित मन्त्रिपरिषदमा ४ जना…