Month: May 2021

नेपालमा आज ६४९१ संक्रमण मुक्त, ४७६२ संक्रमित

१७ जेष्ठ २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा ६ हजार ४ सय ९१ जना निको भएका छन् । यस्तै २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि…

नेपालमा आज ६२०५ निकाे, ४३६९ संक्रमित

१६ जेष्ठ २०७८,काठमाडौं– गत २४ घण्टामा ६ हजार २ सय ५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ४ लाख ४० हजार ९ सय ५५ पुगेको छ…

नेपालमा आज ६०८० निकाे, ४३११ संक्रमित

१५ जेष्ठ २०७८, काठमाडौँ – नेपालमा गत २४ घण्टामा ६ हजार ८० जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।…

१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्यायाे सरकारले

१५ जेष्ठ २०७८,काठमाडौँ – काेराेना कहरका बीच पनि याे बर्ष आगामी आर्थिक वर्षको बजेटको आकार बढेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/२०७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको…

सबै नागरिकलाई खोपको प्रबन्ध गर्छौं : प्रधानमन्त्री (सम्बाेधनकाे पूर्णपाठ सहित)

१४ जेष्ठ २०७८,काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै पहिलो…

खुशीकाे खबर काेराेना जित्नेकाे संख्या झण्डै एकैदिन १० हजार, मृत्यु हुनेकाे संख्या पनि घट्याे

१४ जेष्ठ २०७८, काठमाडौं– नेपालमा आज एकै दिन झण्डै १० हजार जनाले काेराेना माथि विजय प्राप्त गरेका छन् । दाेस्राे भेरियन्टबाट एकै दिन ९ हजार ८ सय ४१ जनाले काेराेना…

नाकामा होल्डिङ्ग र आइसोलेशन नहुँदा अझै थप जोखिम बढ्दै

एक हजार जना आँट्ने होल्डिङ्ग बनाउने भनिएको एक महिना वित्याे १३ जेष्ठ २०७८/डिकेश लामा दोस्रो लहरको कोरोना संक्रमण तिव्ररुपमा बढ्दै गए पनि झापाको काँकडभिट्टा नाका क्षेत्रमा अझै व्यवस्थित होल्डिङ्ग र…

नेपालमा काेभिड नियन्त्रणकाे संकेतः निकाे हुने बढे, मृत्यु संख्या पनि घट्याे

१३ जेष्ठ २०७८, काठमाडौं– गएकाे दुइ दिन देखि नेपालमा काेराेना संक्रमण संख्या भन्दा निकाे हुनेकाे संख्या धेरै हुन थालेकाे छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७…

खुशीकाे खबरः नेपालमा संक्रमितकाे संख्या भन्दा निकाे हुने बढ्दै

१२ जेष्ठ २०७८, काठमाडौं– नेपालमा आज संक्रमित भन्दा निको हुने संख्या बढी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका गत २४ घण्टामा १९ हजार ३ सय ५२ जनाको एन्टीजेन…

चीनले नेपाललाई पुनः १० डाेज खाेप अनुदानमा दिने

सवै नेपालीलाई पुग्ने गरी खाेप खरिद गर्ने व्यवस्था मिलाउन राष्ट्रपति भण्डारीकाे आग्रह १२ वैशाख २०७८, काठमाण्डाैं– चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ।चिनियाँ राष्ट्रपति सी…