Category: राजनीति

उपनिर्वाचनमा दुवै स्थानमा एमालेको अग्रताः एमालेले बाजी मार्ने संभवना अधिक

१६ वैशाख २०८१/सारासन्देश समाचार इलाम र बझाङको उपनिर्वाचनमा एमाले पार्टीले अग्रता थालेको छ । शुरुमा इलाममा नेपाली काँग्रेशका डम्बर खड्काले अग्रता लिए पनि पछिल्लो समय एमालेका उम्मेद्वार सुहाङ नेम्बाङले उछिनेका…

बझाङमा ५० प्रतिशत मात्रै मतदान

१५ वैशाख २०८१ बझाङ– बझाङ जिल्लाकाे निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं.१ मा करीब ५० प्रतिशत मतदान भएको छ । यस अघि बझाङ जिल्ला प्रतिनिधि…

इलाममा ६० प्रतिशत मतदान (फाेटाे फिचर)

१५ वैशाख २०८१,इलाम– इलाम क्षेत्र नं २ काे प्रतिनिधिसभाकाे उपनिर्वाचनमा मा ६० प्रतिशत मतदान भएको छ । शनिवार भएको उपनिर्वाचनमा ६० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएकाे हो । यो…

इलाम  र बझाङमा शनिवार उपनिर्वाचन हुँदैछः निर्धक भएर मतदानमा सहभागी हुन अपील

१४ बैशाख २०८१, सारासन्देश समाचार– इलाम र बझाङमा भाेलि शनिवार विहान देखि मतदान हुँदैछ । शनिबार हुने उपनिर्वाचनमा १२ वटा विभिन्न दल र ७ जना स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी…

उपनिर्वाचनका लागि इलाममा २० जना र बझाङमा १२ जनाको उम्मेदवारी दर्ता

२४ चैत्र २०८०, इलाम– बैशाख १५ गते इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा २० जनाकाे उम्मेद्वारी परेकाे छ । मुख्य ठूला राजनैतिक दल एमालेबाट सुहाङ नेम्बाङ, नेपाली काँग्रेसबाट डम्बरबहादुर…

बुबासँग पराजित खड्का इलाम २ को उपनिर्वाचनमा पुनः छाेरा सुहाङसँग भिड्दै

२२ चैत्र २०८०, सारासन्देश समाचार – बुबासँग झिनाे मतले पराजय भाेग्न बाध्य नेपाली काँग्रेसका उम्मेद्वार बनेका डम्बरबहादुर खड्काले पुनः उपनिर्वाचनमा उठ्ने भएका छन् । नेपाली कांग्रेसले उप-निर्वाचनका लागि आज बसेकाे…

इलाम २ मा सुहाङ र बझाङ प्रदेश १ मा दमनलाई उम्मेद्वार बनाउने एमाले निर्णय

११ चैत्र २०८०, काठमाडौँ– नेकपा (एमाले)ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुभास नेम्बङका छाेरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले…

पूर्वसभामुख महरा उपचारको लागि नर्भिक अस्पतालमाः गुरूङलाई धराैटीमा छाडियाे

५ चैत्र २०८०, काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ महराको…

दोषीलाई जेलमा नहाले विकास संभव छैनः किराँती

३ चैत्र २०८०/झापा देश विकासका लागि सरकारले अव कानुनीरुपमा दोषी कसैलाई पनि माफी दिन नहुने प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री सुदन किँरातीले बताउनु भएको छ । नेकपा माओवादी केन्द्रको कान्छो…

प्रधानमन्त्री दाहाललाई आज तेस्राे पटक विश्वासकाे मत प्राप्त

३० फाल्गुण २०८०,काठमाडौँ– प्रधानमन्त्री पुष्प कमल दाहालले आज विश्वासकाे मत प्राप्त गर्नु भएकाे छ । २०७९ को निर्वाचनबाट गठित प्रतिनिधि सभाको यो कार्यकालको १४ महिनाको अवधिमा उहाँले याे तेस्राे पटक…