झापामा जनप्रतिनिधि बनेका ४ जना पत्रकारको सम्मान सहित विदाइ
३२ असार २०७९/सारासन्देश समाचार झापामा कार्यथलो बनाएर लामो समय देखि पत्रकारितामा गर्दै आएका ४ जना पत्रकारलाई आज एक कार्यक्रमबीच सम्मान तथा विदाई गरिएको छ । पत्रकारिता क्षेत्रमा रहँदा रहँदै गएको…








