Category: देश

उपसभामुख रानाको राजीनामाको विषयले सदन तात्याे

२६ भदाै २०८१, काठमाडौँ– उपसभामुख इन्दिरा रानाको राजीनामा विषयले सदन र सदन बाहिर बहस तातिदै गएको छ । नेकपा एमाले सांसदहरू उपसभामुख रानाको राजीनामाको विषय सदनमा उठाएको भोलिपल्ट नै सत्ताको…

झापामा २ हेक्टर बढी जुट खेती विस्तार

२५ भदौ २०८१/झापा अनुदान उपलव्ध गराए पछि झापामा अघिल्लो बर्षको तुलनामा २ हेक्टर क्षेत्रफल बढी जुट खेती भएको छ । अघिल्लो बर्ष ५ सय ५० हेक्टरमा भएको जुट खेती गत…

लखनपुरमा रहेको आयुर्वेदिक प्रादेशिक अस्पताललाई अध्ययन केन्द्र बनाइने

२३ भदौ २०८१/डिकेश लामा कोशी आयुर्वेदिक प्रार्देशिक अस्पताललाई अध्ययन प्रतिष्ठानसँगै औषधी उत्पादनको हवको रुपमा विकास गर्ने तयारी थालिएको छ । कोशी प्रदेश सरकारले गठन गरेको अध्ययन टोलीले २ महिनाभित्र रिर्पोट…

दुव्र्यसन न्यूनिकरण लागि खेल विकासमा जोड

२२ भदौ २०८१/झापा हरेक बर्ष बढ्दै गएको लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि खेल विकासमा जोड दिन थालिएको छ । झापाको शिवसताक्षी नगरपालिकामा केही समय यता खेलको विकास गर्दै किशोर किशोरीलाई…

प्रादेशिक आयुर्वेदिक अस्पतालमा थप सेवा विस्तार हुँदै

२१ भदौ २०८१/झापा कोशी प्रदेश स्तरीय प्रादेशिक अस्पतलाले अन्तरंग विभाग संचालनको तयारी थालेको छ । कमल गाउँपालिकामा निर्माण भएको ५० शैयाको अस्पतालले सेवा संचालन थालेको ३ बर्षमा आएर विशिष्ट सेवा…

झापामा ड्राइगन फल उत्पादनमा गिरावट

२० भदौ २०८१/डिकेश लामा विगत ५ बर्ष देखि व्यवसायिक रुपमा ड्राइगन फल खेती थालेका किसानले यो बर्ष खासै उत्पादन लिन सकेनन् । अधिक गर्मी र हिउँदमा लामो समय पानी नपरे…

रुख कटानले समुदायमा प्रजनन् गर्ने चरालाई समस्या (फाेटाे / भिडियाे कथा)

१७ भदौ २०८१/डिकेश लामा झापामा समूदायमा बसेर प्रजनन् गर्ने चराहरुको बास र संख्या घट्दै गएको छ । खासगरी पूर्व पश्चिम राजमार्ग आसपासका रुखहरुमा यस अघि प्रजनन् गर्ने ठूलो बथानका चराहरु…

चिया मजदुरमाझ निशुल्क आयुर्वेद उपचार सेवा शुरू

१३ भदाै २०८१, झापा– झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानका श्रमिकलाई लक्षित गरेर बगानभित्रै गएर आर्युवेद स्वास्थ्य शिबिर शुरु भएको छ । प्रादेशिक आर्युवेद अस्पताल लखनपुर, लायन्स क्लव झापा दमक…

स्वदेशी बस्तुको प्रयोगबाट पूजा सामाग्री उत्पादनमा यूवाहरु सक्रीय बन्दै (फाेटाे फिचर)

१२ भदौ २०८१/झापा स्थानीय क्षेत्रमा खेर गईरहेको बस्तुको प्रयोग गर्दै झापाको कमलमा पूजा सामाग्री उत्पादन थालिएको छ । खासगरी पूजापाठमा प्रयोग हुने बस्तु भारतबाट अधिक आयात भइरहँदा त्यसलाई प्रतिस्थापन गर्न…

साउन महिनामा मात्र ४ अर्ब बढी मुल्यकाे विधुत भारत निर्यात

११ भाद्र २०८१, काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा मात्र ४ अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । साउनमा दैनिक रूपमा १३ करोड ११ लाख…