Category: विविध

भन्सार छलिका ३ करोड बढी मुल्यका सामान बरामद

१३ माघ २०७७भन्सार छलेर अबैध रुपमा ल्याएको आशंकामा झापा प्रहरीले दमकबाट ३ करोड बढी मुल्यका ओरियन्स कम्पनीका खाद्यन्य परिपुरक सामाग्री बरामद गरेको छ । आज इलाका प्रहरी कार्यालय दमकमा प्रत्रकार…

मुख्य मन्त्री राई विवाह बन्धनमा

११ माघ २०७७, काठमाण्डाैं– प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिनु भएकाे छ । भोजपुरका ५० वर्षीय राई आज संखुवासभाकी २३ वर्षीया जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिनु भएकाे…

प्रम ओलीले अदालतकाे अवहेलना गरेकाे भन्दै निवेदन र प्रश्न

११ माघ २०७७, काठमाडौँ — सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ । ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको…

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृती अब स्थानीय तहबाटै

१० माघ २०७७, काठमाडौं- सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै…

१० लाख डाेज खाेप नेपाल आयाे

८ माघ २०७७, काठमाडौं- नेपाललाई भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप आज काठमाडौं आइपुगेको छ। पाउने एक बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतबाट खोप आएको हो । यी…

आफ्नै निर्वाचन क्षेत्रमा ओली कतिकाे सुरक्षित?

८ माघ २०७७, काठमाडौं । कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् । चुनाव गर्ने मात्र होइन, दुईतिहाई…

नेपालमा निकाे हुने ९८ प्रतिशत नजिक

७ माघ २०७७, काठमाडौं– नेपालमा पछिल्लाे २४ घण्टासम्म २ लाख ६२ हजार ६ सय ४२ जना निको भएका छन् । याे निको हुने दर ९७ दशमलव ९ प्रतिशत हो ।…

प्रदेश नम्बर एककाे प्रदेश सभा वैठक राेकियाे

७ माघ २०७७, मोरङ– प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बुधafरदेखि शुरु भएको प्रदेश सभा अधिवेशनमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाउनु भएको पत्र…

३ जना नेपालीमा वेलायती नयाँ भाइरस संक्रमण फेला

५ माघ २०७७, काठमाडौं– वेलायतमा देखा परेकाे नयाँ प्रजातिकाे भाइरस वेलायतबाट नेपाल फर्किएका ३ जना नेपालीमा देखा परेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रलायलले जानकारी दिएकाे छ । यस्तै आज नेपालमा थप…

इन्डोनेशिया भूकम्पः ३४ काे मृत्यु सयाैं घाइते

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पताल आंशिक रूपमा भत्किएपछि कम्तीमा ३४ जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। शुक्रवार सबेरै एउटा सानो भूकम्पको गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो…