Category: विविध

पेट्रोलियम पदार्थको मूल्य सरकारकाे काबु बाहिर : मन्त्री बडू

७ असार २०७९,काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य काबु बाहिरको अवस्था रहेको बताउनु भएकाे छ । उहाँले प्रतिनिधिसभाको अाज भएकाे बैठकमा रुस-युक्रेन युद्धका कारण विश्व…

पाथिभरा शिक्षालयबाट १७९ सशस्त्र प्रहरी दिक्षित (फाेटाे फिचर सहित)

६ असार २०७९/डिकेश लामा प्रदेश नम्बर एकको झापामा रहेको शसस्त्र प्रहरी वल पाथीभरा जवान तालिम शिक्षालयबाट आज १ सय ७९ जना शसस्त्र प्रहरी जवान दिक्षित भएका छन् । गत बर्ष…

विश्व शरणार्थी दिवश मनाइयो (फाेटाे फिचर सहित)

६ असार २०७९/फाेटाेः गणेश गुरूङ(वेलडाँगी) विश्व शरणार्थी दिवशको अवसरमा आज झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा विभिन्न कार्याक्रम गरिएको छ । जोसुकै, जहाँसुकै, जहिलेसुकै भए पनि हरेकले सुरक्षा खोज्ने अधिकार हुन्छ…

भूटानी अभिभावक डा.भम्पा राईको निधन

५ असार २०७९, डिकेश लामा– नेपालीभाषाी भुटानी समाजका अगुवा शरणाथी नेता डा.भम्पा राईको आज निधन भएको छ । ७५ वर्षीय राईको आज आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल…

झापाकाे पत्रकार उपचार कोषलाई शिक्षासेवी खनालबाट एक लाख ११ हजार सहयाेग

४ असार २०७९, विर्तामाेड बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२ औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय…

नेपालमा आज थप १४ जनामा सङ्क्रमण

४ असार २०७९,काठमाडौं- नेपालमा आज कोरोना भाइरसको थप १४ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार २ हजार ५ सय ३४ जनामा कोरोना परीक्षण गर्दा…

ठेकेदारको ढिला सुस्तीले बस्तीमा बाढी पस्ने जोखिम बढ्दै

३ असार २०७९/बालदिवश तामाङ झापाको कमल गाउँपालिका खयरबारी क्षेत्रका बासिन्दाहरु यस बर्ष बाढीको उच्च जोखिममा परेका छन् । चाइनिज कम्पनी एच. जेट. एम. सी. सहित मैनाचुली रोशन जेभीले एक बर्ष…

नेपालमा आज थप ३४ जनामा सङ्क्रमण देखियाे

३ असार २०७९,काठमाडौं- नेपालमा आज कोरोना भाइरसको थप ३४ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार ३ हजार ६ सय १० जनामा कोरोना परीक्षण गर्दा…

आज धिमालको सिरिजातमा सार्वजनिक विदाः सामूहिक जातिरी मनाइदैँ

२ असार २०७९/सारासन्देश समाचार आदिवासी धिमाललाई पहिलो जाति भनेर सम्मान गरिएको झापा तथा मोरङ्गका केही पालिकाले आज सार्वजनिक विदा दिएको छ । जात्री अर्थात सिरिजात पर्वको आज हुने समापनको अवसरमा…

ओली सरकारले ओझेलमा पारेकाे आदिवासी रंगशालालाई प्रदेश सरकारको बजेटमा समावेश

१ असार २०७९/डिकेश लामा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको पालामा नामका विवादले झापाको कमल–५ मा निर्माण रोकिएको आदिवासी रंगशालामा आगामी आर्थिक बर्षका लागि प्रदेश सरकारले…