Category: अन्तर्वार्ता

राना तीन दशकदेखि जनप्रतिनिधि भएर जनतासँगः के छ उहाँकाे भनाइ? (भिडियाे कथा)

२७ कार्तिक २०७९, झापा– हरिकुमार राना, झापा–२ का लागि परिचित नाम हो । यसपटक झापा क्षेत्र नम्बर दुईमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनु हुन्छ । माओवादीबाट उम्मेदवारी दिनु भएका राना…

दशैंले दिलाउँछ भूटान देशको यादः भूटानी शरणार्थीमा आएन कहिल्यै खुशीकाे दशैं

२० असोज २०७९/डिकेश लामा भूटानी शरणार्थीले आफ्नो देश छाडेसँगै ३ दशक देखि रमाइलोसँग दशंै मान्न पाएका छैनन् । परिवारको मिलन हुने चाढपर्वमा आफन्तबीचको विखण्डनले उनीहरुमा थप पीडा हुने गरेको उनीहरुले…

साँवाकाे क्षेत्रमा नन्दराज राईको स्वतन्त्र उम्मेद्वारी घोषणा

७ असोज २०७९/सारासन्देश समाचार मुख्य राजनैतिक दलले उम्मेदवारको टुङ्गो नलगाउँदै झापामा स्वतन्त्र उम्मेद्वारी घोषणा हुन थालेको छ । झापाको निर्वाचन क्षेत्र नम्बर ४ मा आज एक पत्रकार सम्मेलन मार्फत नन्दराज…

नेपालमा आज २६९जना संक्रमित

१६ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५ सय ५७ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा…

नदि तर्दा जोखिमसँगै कर असुलीले यात्रुलाई सास्ती, १० बर्षमा पनि बनेन हुलाकीका ३ वटा पुल (फाेटाे फिचर)

१० भदौ २०७९/डिकेश लामा दक्षिणी झापाका मानिसहरु बर्षौं देखि नदि तरेको पैसा तिरेर जोखिम यात्रा गर्न बाध्य छन् । संघीय सरकार आए पनि नदिमा डुङ्गा चलाए वापत कर लगाए पछि…

झापामा स्वदेशी हाइव्रिड धान खेतीकाे प्रयाेग र अनुसन्धान बढ्दै

८ भदौ २०७९/डिकेश लामा झापा जिल्लामा स्वदेशी हाइव्रिड धान खेतीलाई प्राथमिकता दिन थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ धान सुपरजोनले विऊ, मल, सिंचाई लगायतमा अनुदान दिन थाले…

नागरिकता नबन्दा हजारौं युवा वेराजगार बन्दैः उच्च शिक्षा देखि वैदेशिक रोजगारबाट समेत बन्चित

७ भदौ २०७९/डिकेश लामा (झापा) जन्मको आधारमा बुवा आमाको नागरिकता भएर पनि छोराछोरीको नबन्दा पछिल्ला युवा पुस्तामा समस्या भएको छ । नागरिकता सम्बन्धी कानुन नबेकाले नागरिकता प्राप्त नहुँदा पछिल्ला पुस्ताले…

महिला माथि दमक प्रहरीबाट दुर्व्यवहारकाे आरोप (भिडियाे सहित)

३ साउन २०७९/सारासन्देश समाचार झापाको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरिक्षक दिलिपराज गिरीले महिला माथि ज्यादती गरेको आरोप लगाइएको छ । नेपाल खेलकुद महासंघ जिल्ला कमिटि झापाले आज पत्रकार…

बगेको बस्तीमा बाँधः ठेकेदार कम्पनिले समयमा काम नगर्दा बस्ती जोखिममा

३० असार २०७९/डिकेश लामा झापामा असार महिनाको शुरुवात तिर आएको बाढीले घर बगाएर विस्थापित बनेको बस्ती क्षेत्रमा धमाधम बाँध निर्माण थालिएको छ । झापाको विभिन्न बाढी पसेको क्षेत्रमा बाढी रोक्न…

डा. राईको अन्तेष्टीः भूटानीको खम्बा ढल्यो (कसरी भयाे दाहसंस्कार फाेटाे/भिडियो कथा सहित)

५ असार २०७९/डिकेश लामा विगत ३ दशक देखि भूटानी शरणार्थीको सेवामा खटिदैं आउनु भएका डा. भम्पा राईको आज अन्तेष्टी गरिएको छ । झापाको कमल रहेको आदिवासी जनजाति समाधि स्थलमा उहाँको…