न्यायाधीश नियुक्तिमा ढिलाइ नहुने मन्त्री गुरूङकाे भनाइः सुशासन स्थापना गर्ने मुख्य लक्ष्य
९ भदाै २०८०,झापा– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायपालिका सुधारका लागि सक्षम र योग्य न्यायाधीश नियुक्ति हुन आवश्यक रहेको बताउनुभएको छ । डेमोक्रयाटिक लयर्स एसोसिएसन झापाले आज चन्द्रगढीमा…









