Category: सरोकार

सुशासन कायम गर्न जोड दिँदै दमकमा अन्तकृया (फाेटाे फिचर)

३ फाल्गुण २०७९/सारासन्देश समाचार जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सरोकारवाला सवै एक भएर लाग्नु पर्नेमा जोड दिइएको छ । झापाको दमकमा बुधबार भएको जिल्लाका उच्च तहका कर्मचारी, सुरक्षाकर्मी र व्यवसायिक प्रतिनिधीबीचको…

प्रहरीको गाडी तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ

३ फाल्गुण काठमाडौँ– सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड…

आगामी फागुन ११ देखि हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियान शुरू

२ फागुन २०७९,झापा– दमक नगरपालिकाले आगामी फागुन ११ देखि हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियान चलाउने भएको छ । दमक नगरपालिका स्वास्थ्य शाखाले आज मंगलवार नगरपालिकाको सभाहलमा आयोजना गरेको अभियानका…

भूउपयोग नीति कारण चिया बगान फाँडिदैः पर्यावरणसँगै सयौंको रोजगारी गुम्यो

२९ माघ २०७९/डिकेश लामा भूउपयोग निमावली २०७९ का कारण देखाउँदै झापाका साना किसानहरुले धमाधम चिया बगान फाँड्न थालेका छन् । जिल्लामा सवै भन्दा धेरै विर्तामोड नगरपालिका वडा नं. ७ मा…

चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार गुरूङ निलम्बनः भाेलि देशभर स्वास्थ्य सेवा टप्प पार्ने संघकाे निर्णय

२८ माघ २०७९,काठमाडौँ — भीआईपी सवारीका क्रममा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार निलम्बनमा परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला शुक्रबार प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन…

शरणार्थी शिविरमा शिक्षक र कलाकारकाे सामुहिक सम्मान (फाेटाे फिचर)

२८ माघ २०७९/सारासन्देश समाचार झापाको भूटानी शरणार्थी शिविरमा आज शिक्षा क्षेत्रमा लामो समय काम गर्ने शिक्षक तथा कलाकारलाई सम्मान गरिएको छ । शरणार्थी शिविर वेलडाँगीमा शिक्षामा काम गर्ने तथा यस…

स्वदेशी उन्नत विऊ उत्पादनमा जोडः महिलाहरुको सहकारीको विऊ प्रदेश १ र २ मा माग बढ्दो (फाेटाे फिचर)

२७ माघ २०७९/डिकेश लामा झापाको गौरादह नगरपालिकाको किसानहरुले यो बर्ष २५ प्रजातिको धानको विऊ उत्पादन गरेका छन् । खयन धान भन्दा महँगो मुल्यमा विक्री हुने भए पछि विऊ उत्पादनमा लागेका…

क्रसरले कष्टः सरोकारवाला निकाय मुकदर्शक (फाेटाे फिचर)

२६ माघ २०७९/डिकेश लामा झापा जिल्लामा संचालन हुँदै आएको क्रसर उद्योगले पर्यावरण मात्र नभई नदि नियन्त्रणमा समेत समस्या हुन थालेको छ । मापदण्ड विपरित जताततै क्रसर उद्योगहरु संचालन गर्दा समस्या…

टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघ्याे

२५ माघ, २०७९, सारासन्देश समाचार– टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपराह्न सार्वजनिक गरेको…

प्रदेशमै सवै भन्दा धेरै खेती हुने काउलीले मुल्य नपाउँदा झापाका किसान मारमा (फाेटाे फिचर)

२५ माघ २०७९/डिकेश लामा प्रदेश नम्बर एकमै सवै भन्दा धेरै खेती हुने झापामा गत बर्षको भन्दा काउलीको मुल्यमा भारी गिरावट आएको छ । गत बर्ष फुलकोपीको सिजनमा प्रति केजी ४०…