भाेलि अमेरिकाले दिने अनुदानकाे १ लाख खाेप अाइपुग्नेः हालसम्म ढेड कराेड मानिसले खाेप लगाए
७ कार्तिक २०७८,काठमाडौं- संयुक्त राज्य अमेरिकाले नेपाललाई १ लाख ६ सय २० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । अनुदानमा दिइने खाेप भाेलि साेमबार नेपाल अाइपुग्ने नेपाल…







