Month: September 2022

झापामा बर्षेनी ३ सय धेरैको आत्माहत्याः न्यूनिकरणका लागि सचेतना

२ असोज २०७९/सारासन्देश समाचार झापा–पूर्वी नेपालमा आत्माहत्या अधिक बढ्न थाले पछि न्यूनिकरणका लािग सचेतनामा जोड दिन थालिएको छ । झापामा बर्सेनी ३ सय बढीले आत्महत्या गर्ने गरेको पाइएको छ ।…

नेपालमा काेराेना घट्दैः आज ५९ जना संक्रमित

२ असाेज २०७९,काठमाडौं- पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ । २ हजार ८ सय ८२ नमूनाको परीक्षण…

पहिरो र बाढीले २२ जनाको मृत्युः अझै केही बेपत्ता (फाेटाे फिचर)

१ असाेज २०७९,धनगढी- लगातारको वर्षासँगै आएको पहिरोकाे कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म २२…

चाड पर्व लक्षित नयाँ मोटरसाइकलहरू बजारमा अाउन थाले

१ अशाेज २०७९, झापा– चाडबाड नजिकिएसँगै विभिन्न ब्राण्ड र कम्पनिका माेटर साइकलहरू बजारमा अाउन थालेका छन् । चाडबाडले गर्दा पूर्वी नेपालका ठूला बजारमा रहेका टीभीएस, सुजकी, यामाह लगायतले नयाँ डिजायनका…

नेपालमा आज ६३ जना संक्रमित

१ असाेज २०७९,काठमाडौं- पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७ सय ४० नमूनाको परीक्षण…

शिवसताक्षीमा आधारभूत स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति गठन

३० भदौ २०७९/सारासन्देश समाचार झापाको शिवसताक्षी नगरपालिका वडा नं. १ मा नव निर्मित आधारभूत स्वास्थ्य केन्द्रको आज व्यवस्थापन समिति गठन भएको छ । साे वडाका अध्यक्ष लक्ष्मिप्रसाद चेम्जोङ्गको अध्यक्षतामा ७…

३ करोड बजेटबाट प्राङगरिक मल कारखाना संचालन गरिने

३० भदौ २०७९/बालदिवश तामाङ कृषि मन्त्रीकाे क्षेत्र शिवसताक्षीमा १ कराेडकाे याेजना झापा–बजारमा बर्षेनी रासायनिक मलको अभाव हुन थाले पछि सरकारले नै प्राङगरिक मल उत्पादनमा चासो देखाएको छ । यस बर्ष…

नेपालमा आज १२६ जना संक्रमित

३० भदाै २०७९,काठमाडौं- पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज १ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७ सय ९०…