Month: January 2023

युक्रेनमा हेलिकप्टर दुर्घटना : गृहमन्त्रीसहित १८ जनाको मृत्यु

४ माघ २०७९,एजेन्सी– युक्रेनको राजधानी किएभको शिशु पाठशाला नजिक आज भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका बीबीसीले जनाएको…

बिमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पाैडेलकाे सम्झनामा झापामा उभिएरै शोक सभा

४ माघ २०७९, झापा– नेपाल पत्रकार महासंघ झापा शाखाले पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलप्रति मंगलबार उभिएरै श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभा गरिएकाे छ । बिर्तामोडस्थित महासंघको…

झापा जिल्लामा लागु औषधको घटना बढ्दै

३ माघ २०७९/डिकेश लामा झापा जिल्लामा पछिल्लो समय लागु औषधको घटना बढेसँगै अपराधजन्य घटना समेत बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार झण्डै दिन १ जना मानिस…

नेपाली भाषी भूटानीको न्यायका लागि भूटानकाे यात्राः छेगेन मेतो विश्वभर छरिँदै

देश छाड्दाकाे पीडा पाेख्दै भूटानीः न्याय खाेज्दै डिजिटल आन्दोलनको शुरुवात २ माघ २०७९/डिकेश लामा नेपाली भाषी भूटानीहरुका आन्दोलनका जिवीत रहेका नेतृत्व मध्ये एउटा अग्रज नाम टेकनाथ रिजालको हो भन्न सकिन्छ…

पाेखरामा भएकाे यति जहाजकाे दुर्घटनामा ६९ लाश भेटियाेः ४६ वटा लाश भाेलि काठमाण्डाैं पठाइने

२ माघ २०७९,पोखरा– यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका ६९ जनाकाे लाश फेला परेकाे छ । संकलन गरिएकाे लाश मध्ये क्रु मेम्बर, विदेशी र पहिचान नभएका शव भोलि (मंगलबार) मात्रै…

दमकको आगलागी घटना छानविन गर्दै पीडितलाई सहयाेग गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

१ माघ २०७९/दमक झापाको दमकमा भएको आगलागी सुनियोजित भए तत्काल घटनाको छानविन गर्न मुख्य मन्त्री हिक्मत कार्कीले निर्देशन दिनु भएको छ । आगलागी भएको स्थलको आज साँझ अनुगमन गर्दै कार्कीले…

जहाज दुर्घटनाका कारण भोलि एक दिन शोक बिदा दिने सरकारको निर्णय

१ माघ २०७९,काठमाडौं– सरकारले पोखरा जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भोलि एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको आकस्मिक बैठकले पोखरामा भएको यति…

यति एयरलाइन्सकाे जहाज दुर्घटना उद्दार जारीः ३२ वटा लाश संकलन

१ माघ २०७९,पाेखरा – पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानका घाइतेहरुको उद्धार कार्य जारी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा…

आगलागीबाट दमककाे मुख्य बजारकाे ५ वटा पसल खरानी बन्याे

१ माघ २०७९/झापा झापाको दमकमा विधुत सर्ट भइ आगलागी हुँदा ५ वटा पसल पूर्णरुपमा जलेर खरानी बनेका छन् । दमकको मुख्य बीच बजार वडा नं. ६ को नमूना मार्गको राजु…

झापामा ट्रयाक्टरले किचेर बालकको मृत्यु

३० पाैष २०७९, झापा– ट्रयाक्टरले किचेर शनिवार झापाको बाह्रदशीमा एक बालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायब उपरिक्षक बसन्त पाठकका अनुसार मृत्यु हुनेमा बाह्रदशी…