Month: March 2023

बाइकसँगै डुवेर दमकमा एक जनाको मृत्यु

१७ चैत्र २०७९/सारासन्देश समाचार झापाको दमकमा आज विहान मोटरसाइकल सहित डुवेको अवस्थामा एक जना मृत फेला परेका छन् । दमक नगरपालिका वडा नं. २ को डाकिनी खोलाको कल्भर्ट नजिकै ३९…

समयमा सडक नबन्दा सास्तीः ३० बर्षमा पनि बनेन दमक रवि चिसापानी सडक(फाेटाे फिचर)

१६ चैत्र २०७९/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकले तोकिएको म्यादभित्र यस बर्ष पनि पूर्णता पाउन सकेन । ३ प्याकेजमा १ अर्व ३५ करोडमा लागेको ठेक्काको निर्माण…

पत्रकार महासंघ झापाको वेबसाइट सार्वजनिकः मर्यादित र व्यवसायिक पत्रकारिताकाे विकासमा जोड

१६ चैत्र २०७९, झापा–नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको सन्दर्भमा झापा शाखाले आफ्नो वेबसाइट सार्वजनिक गरेकाे छ । स्थापना दिवशकाे अवसरमा मर्यादित र व्यवसायिक पत्रकारिताबारे अन्तरक्रिया समेत सम्पन्न भएको छ…

गैर भूटानीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरेकाे आराेपमा राई पक्राउ

१५ चैत्र २०७९,काठमाडौँ – गैर भूटानीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै माेटाे रकम असुल्दै आएका गिराेहहरू धमाधम पक्राउ गर्न थालिएकाे छ । ५ वर्षयता संचालित गिरोहमा संलग्न पूर्वी नेपालका…

राजस्व र रोजगारी सिर्जना हुने क्षेत्रमा खर्च गर्नुहोसः मुख्यमन्त्री कार्की

१४ चैत २०७९, विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगमी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यकरण हुने योजना तर्फ ध्यान दिन स्थानीय…

खोला–खोल्छीमा त्यतिकै खेर गइरहेको तिते फूल तेस्रो मुलुकमा माग (फाेटाे फिचर)

१४ चैत्र २०७९/बालदिवश तामाङ जंगलको खोला खोल्छीमा त्यतिकै खेर गईरहेको तिते फुलको माग र बजार पछिल्लो समय विस्तार हुँदै गईरहेको छ । नेपाली भाषी भूटानीहरुले औधी रुचाउने फुल उनीहरु पुगेका…

पहिचानकाे आन्दाेलनमा मृत्यु भएका लिम्बु रिवारलाई राहतस्वरुप रू ३ लाख दिइने

१३ चैत्र २०७९,विराटनगर- कोशी प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरुप रू ३ लाख उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेकाे छ । प्रदेश…

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्दै आएको गिरोहका नाईके पक्राउ : गिरोहले ५ वर्ष यता १ अर्ब बढी ठगेको आकलन

१२ चैत २०७९,पथरीशनिश्चरे (छविराज ढकाल) – भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने एक गिरोह सञ्चालन गरिरहेका मुख्य नाइकेहरु काठमाडौंमा पक्राउ परेका छन् । आइतबार अपराह्न गिरोह सञ्चालन गरिरहेका संजालका मुख्य नाइकेहरु…

पशुपालक किसानलाई साइलेजले सहजः महारानीझोडाले थाल्याे बृहत उत्पादन

१२ चैत्र २०७९/डिकेश लामा पछिल्लो समय पशुचौपायको आहाराको मुल्य बृद्धिले समस्यामा परेका किसानलाई साइलेजले सहज भएको छ । झापा जिल्लामा स्थानीय स्तरमै बृहतरुपमा साइलेज बनाउन थाले पछि किसानलाई पशु पालनमा…

काेशी प्रदेशकाे विराेधमा एक घण्टा चक्का जाम

११ चैत २०७९, सारासन्देश समाचार– कोशी प्रदेश नामंकनको विरोध गर्दै पहिचान पक्षधरहरुले दमकसहित प्रदेश १ का विभिन्न ठाउँमा आज दिउँसो एक घण्टा चक्का जाम गरेका छन् । कोशी नाम खारेजी…