Month: September 2024

भारी बर्षासँगै हुरी पनि चल्ने संभवना हुँदा सर्तक रहाैंः कुन कुन क्षेत्रमा बढी जाेखिम हेर्नुहाेस्

११ अशाेज २०८१, सारासन्देश समाचार– देशभर मनसुनी वायुको प्रभावले गर्दा केही स्थानमा भारी बर्षासँगै हावाहुरी समेत चल्न सक्ने संभवना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । अाज विहान…

कोशी ब्यारेजमा बस खस्योः २० जना यात्रुको उद्धार

१० असाेज २०८१, सुनसरी– कोशी ब्यारेजको ३४ र ३५ नम्बर ढोका छेउमा यात्रुबहक बस नदीमा खसेको छ । साँझपख खसेकाे बसकाे दुर्घटनमा २० जना यात्रुको उद्धार भइसकेकाे छ । घाइतेहरुलाई…

ढेड दशक पछि रतुवा पुल बन्ने आशाः तर कन्काइको पुल कछुवाको तालमा(फाेटाे फिचर/भिडियाे कथा)

१० असोज २०८१/डिकेश लामा झापाको हुलाकी सडक अन्तर्गत रतुवा खोलाको पुल ढेड दशक पछि बल्ल संचालनको नजिक पुगेको छ । २ बर्ष अघि पुनः नयाँ ठेक्का मार्फत दुवै तर्फ पुल…

धानकाे गाबाे बोकेरै रोग जाँच्न जान्छन् कमलका किसान

९ असोज २०८१/डिकेश लामा धानमा रोग लाग्न थाले पछि धानको गावो नै बोकेरै किसानहरु कृषि कार्यालय पुग्ने गरेका छन् । संघीयता पछि हरेक स्थानीय तहले कृषि शाखाको व्यवस्थापन गरे पछि…

दमकमा व्यवसाय बढाउन साँगितिक कार्याक्रम

८ असोज २०८१/दमक, झापा झापाका दमकमा व्यवसाय बृद्धि गर्न साँगितिक कार्याक्रमको आयोजना गरिने भएको छ । आउँदो शुक्रबार वेलुका ६ बजे देखि कस्मिक पार्टी प्यालेसमा प्रत्यक्ष साँगितिक कार्याक्रम गरिने आज…

पूर्वी नेपालकाे सिमाका बजारमा कारोवार सुस्त (फाेटाे फिचर)

७ असोज २०८१/डिकेश लामा कोरोना कहर पछि सुस्ताएको पूर्वी नेपालको सीमा क्षेत्रका बजारहरुमा अझै पनि कारोवार बढ्न सकेको छैन । चाडबाड नजिकैसँगै बजारमा विक्री बढ्ने आशामा बसेका व्यवसायीहरुमा विक्री नबढे…

चाडबाड लक्षित तरकारी खेतीमा किसान व्यस्त (फाेटाे फिचर)

६ असोज २०८१/डिकेश लामा चाडबाडको वेला निकालिएका तरकारीबालीले राम्रो मुल्य पाउने भए पछि झापाका किसानले त्यस्ता खेतीलाई जोड दिँदै आएका छन् । यतिखेर रोपेका वेमौषमी सागसब्जीले दशैं, तिहार र छटमा…

काेशी प्रदेश पर्यटन बर्ष २०८२ का लागि सिमापार पर्यटन प्रवर्धनमा जाेड

५ असोज २०८१/डिकेश लामा कोशी प्रदेशले सिमापार पर्यटनका सम्भवनाहरुको खोजी गर्न थालेको छ । आगामी २०८२ साल कोशी प्रदेश भ्रमण बर्ष मनाउने तयारीका लागि भारतका पर्यटन व्यवसायी र अभियन्तासँग छलफल…

साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना

४ असाेज २०८१, काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया…

मेची भन्सारमा आयात घट्दैः २ महिनामा २ अर्व ४२ करोड असुली

४ अशोज २०८१/झापा पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट यो बर्ष लक्ष्य घटाइए पनि लक्षित राजश्व संकलन हुन सकेको छैन । चालु आर्थिक बर्ष अघिल्लो बर्षको तुलनामा ३ अर्व…