Month: April 2025

बर्खा नजिकिएसँगै बाढीको चिन्ताः तत्काल बाँध निर्माण गर्न बाढी पीडितकाे माग  

२ वैशाख २०८२/डिकेश लामा ६ महिना अगाडि आएको बेमौषमी बर्षा र बाढीमा पीडित बनेकाहरू बर्खा लाग्न लागेसँगै चिन्तित बन्न थालेका छन् । बाँधहरु भत्किएका स्थानमा हालसम्म बाँध निर्माण नहुँदा बास…

१५ देशका राजदुतले घुमे इलामकाे विभिन्न भागः स्थानीय बस्तुकाे प्रवर्धनमा टेवा पुग्ने पराराष्ट्र मन्त्री डा. राणाकाे भनाइ(फाेटाे फिचर)

१ वैशाख २०८२, डिकेश लामा– नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपाल आएका विभिन्न देशका राजदूतले अन्तुमा चिया टिप्ने प्रतिष्पर्धा गरेका छन् । सोमबार १० बजे देखि राजदूतहरुले चिया बोक्ने…

लुटपाट हिंसा अव सैय हुँदैनः प्रधानमन्त्री ओली

३० चैत्र २०८१/झापा प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ल्याउने भन्दै गरिएको लुटपाट र हिंसा अव सैय हुन नसक्ने बताउनु भएको छ । दमकमा गरिएको आज भएको जागरणसभामा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रधानमन्त्री ओलीले गृह नगर दमकमा भोलि सम्बोधन गर्ने

२९ चैत्र २०८१/ झापा पछिल्लो समय देशमा बढ्दै गएको राज्य व्यवस्था विरुद्धको गतिविधिलाई लक्षित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले भोली आफ्नो गृह नगर दमकमा बृहत जनजागरणसभामा सम्बोधन गर्ने कार्यक्रमको तयारी…

दुर्गा प्रसाईंलाई मेची पुलबाट पक्राउः सुटुक्क छिराइयाे नेपाल (भिडियाे सहित)

२९ चैत्र २०८१/झापा राजावादी आन्दोलनमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज काँकडभिट्टाबाट पक्राउ परेका छन् । प्रसाईंलाई नेपाल–भारत पूर्वी सीमामा रहेको मेची पुलबाट साढे १० बजे प्रकाउ गरिएको हो ।…

जलवायु परिवर्तनले कृषिमा नयाँ रोग र किराको समस्याले किसान चिन्तित

चैतेधानमा ब्याक्टेरियल राेग समेत देखा पर्न थाल्याे २८ चैत्र २०८१/डिकेश लामा नेपालको सवै भन्दा धेरै धान र मकै उत्पादन हुने झापामा नयाँ रोग तथा किराहरु देखा पर्न थालेको छ ।…

साढे ४ हजार गुणा बढी मोलासिस निर्यात

२७ चैत्र २०८१/डिकेश लामा झापाको मेची भन्सारको बाटो हुँदै भारत निर्यात हुने मुख्य दश बस्तु मध्ये सवै भन्दा धेरै परमाणको हिसावमा मोलासिस निर्यात बृद्धि भएको छ । आर्थिक बर्ष २०८०÷०८१…

बारीमै कुहिन थाल्योे गोलभेंडाः किसानले पाएनन् उचित मुल्य (फाेटाे/भिडियाे सहित)  

२६ चैत्र २०८१/डिकेश लामा कोशी प्रदेशमा धनकुटा पछि सवै भन्दा गोल भेंडा खेती हुने झापामा यस बर्ष गोलभेंडा विक्रीमा समस्या आएको छ । बजारमा उचित मुल्य पाउन नसके पछि किसानको…

प्लाई बोकेको गाडी नेपाल फर्काइयो

२५ चैत्र २०८१/डिकेश लामा प्लाइ वोकेर भारत तर्फ जाँदै गर्दा रोकिएको गाडी झण्डै एक महिना पछि नेपाल फर्काइएको छ । भारतको गुणस्तर मान्यता प्राप्त प्रमाण पत्र ब्यूरो अफ इन्डियन सर्टिफिकेट…

पशु आहराकाे अवस्था माेवायलबाटै परिक्षण गर्दै गाैरादहका किसान

सन्तुलित पशु आहराका लागि डिजिटल प्रविधिकाे प्रयोग २४ चैत्र २०८१/डिकेश लामा झापाकाे गाैरादहका किसानले गाईबस्तुको स्वास्थ्य अवस्था र सन्तुलित आहरा व्यवस्थापनका लागि मोवाइलबाटै जाँच गर्न थालेका छन् । डिजिटल प्रविधिकाे…