२४ असाेज २०८१, काठमाडौं–सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित गरेको छ ।
सरकारले विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन ऐन २०७४ को दफा ३२ को १ बमोजिम तीन महिनासम्मका लागि १२ जिल्लाका ७१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हाे ।

विवरण हेर्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *