नेपालमा आज १२००८ संक्रमित, ३०४० निकाेः ८ जनाकाे मृत्यु ( स्वास्थ्य मन्त्रालयकाे तालिका सहित)

११ माघ २०७८, काठमाण्डाैं– नेपालमा काेराेनाकाे तेस्राे लहरका कारण आज १२ हजार ८ जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा २५ हजार ९ सय ९ जनाकाे नमूना परीक्षण हुँदा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ हजार ४० जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ८८ हजार ९ सय ३४ जना पुगेकाे छ । आज नेपालमा ८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय ६७ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १०३१९ संक्रमित, २५४० निकाेः ४ जनाकाे मृत्यु (तालिका सहित)
Next post नेपालमा आज ८४५४ संक्रमित, ४४३३ निकाेः ५ जनाकाे मृत्यु ( स्वास्थ्य मन्त्रालयकाे तालिका सहित)