नेपालमा आज २४०१ संक्रमित, ७७७७ निकाेः १४ जनाकाे मृत्यु

२६ माघ २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा २ हजार ४ सय १ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३ सय ५६ जनामा गरिएको नमूना परीक्षणमा २ हजर ४ सय १ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ८ सय ५२ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ४१ जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १९५७ संक्रमित, ५१०३ निकाेः ११ जनाकाे मृत्यु
Next post गौरादहमा गाउँ–गाऊँमा कालोपत्रे योजना धमाधम चल्दैः गुणस्तरीय कार्य गर्नु पर्ने स्थानीयको माग (फाेटाे फिचर सहित)