नेपालमा केही दिन यता बढ्न थाल्याे काेराेना भाइरस

१४ असार २०७९,काठमाडौं- नेपालमा पछिल्लाे समय काेराेना संक्रमणकाे संख्या बढ्न थालेकाे छ ।  आज देशभर कोरोना भाइरस संक्रमण थप ४४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिन अनुसार २ हजार ७ सय ९८ जनामा कोरोना परीक्षण गर्दा ४४ जनामा मात्र सङ्क्रमण देखिएको हो । यस्तै नेपालमा आज १७ जना निकाे भएका छन् । नेपालमा हाल २ सय २९ जना सक्रिय संक्रमित रहेका छन् । याे संख्या पुनः बढ्न थालेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाढीको जोखिम रोक्न मागः गौरादहका दक्षिणी क्षेत्रका बस्ती जोखिममा
Next post झापामा ३ सय हाराहारी घर परिवार विस्थापितः केही बस्ती बाढीकाे उच्च जोखिममा (फोटो फिचर सहित)