
जहाज दुर्घटना हुँदा २५ को मृत्यु
जहाज दुर्घटना हुँदा २५ को मृत्यु
१० अशोज २०७७
सारासंदेश समाचार डेक्क–यूक्रेनमा सेनाको जहाज दुघर्टना हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको बीबीसी समाचारले जनाएको छ । एन्टोननोभ २६ नामक जहाज खार्किभ शहरको नजिकै पूर्व पछि झरेको बताइएको छ । खार्किभ विश्व बिधालयका वायुसेवाका २० जना प्रशिक्षार्थी बोकेको जहाज के कारणले घटना भयो भन्ने विषयमा खोजी भईरहेको छ । युक्रेनको सुरक्षावेशले शनिबार एक विज्ञप्ती जारी गर्दै एक जना प्रशीक्षार्थी जिवितै रहेको भए पनि चिन्ताजनक अवस्थामा रहेको बताइएको छ । सो क्षेत्रका युक्रेनका राष्ट्रपति वोल्डामिर जेलेन्स्कीे भ्रमणको तयारी थालेको बताइएको छ ।
More Stories
नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)
दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट ९ वैशाख २०८१/ डिकेश लामा नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका...
जलवायुको असर सुपारी खेतीमाः उत्पादनमा गिरावटसँगै मुल्य घट्दा किसान मारमा
२१ चैत्र २०८१/डिकेश लामा नेपालकै सवै भन्दा धेरै सुपारी उत्पादन हुँदै आएको झापा जिल्लामा यो बर्ष उत्पादनमा गिरावट आएको छ...
केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?
कहिले बढ्छ केचनाकाे विकासकाे उचाइ? २३ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा होचो भूभाग समुन्द्री सहतबाट ५८ मिटर उचाइमा रहेको...
अनेरास्ववियुका जिल्ला नेता भण्डारी माओवादी केन्द्रमा प्रवेश
१७ फाल्गुण २०८१, बिर्तामोड– नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का जिल्ला नेता अनुप भण्डारी नेकपा...
न्यानो कपडा वितरणले विधार्थीमा खुशीः गाैरादहमा १२५० जनामा वितरण
२४ माघ २०८१, सारासन्देश समाचार झापाको गौरादह नगर पालिकाले सामुदायिक विधालयका विपन्न विधार्थी लक्षित गरी न्यानो कपडा वितरण गर्ने कार्य...
प्रेस सेन्टर नेपालको प्रदेश अधिवेशन सम्पन्नः अध्यक्षमा राई निर्वाचित
१२ माघ २०८१, बिराटनगर– प्रेस सेन्टर नेपालको तेस्रो प्रदेश अधिवेशनबाट राजन राई अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार राती सम्पन्न अध्यक्ष...