एसइई नतिजा प्रकाशितः ५० प्रतिशत पनि विद्यार्थी उत्तिर्ण भएनन्

१३ असार २०८१, भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण बोर्डका अध्यक्ष…

झापामा जंगली हात्ती मृत फेला

१३ असार २०८१/झापा झापामा आज एउटा जंगली भाले हात्ती मृत फेला परेको छ । मेचिनगर नगरपालिका–३ सुके निन्दा खोला नजिकै ९ बर्ष जतिको उमेरको जंगली भाले हात्ती मृत फेला परेको…

एसइईको नतिजा भाेलि सार्वजनिक हुने

१२ असार २०८१, काठमाण्डाैं– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भाेलि बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसइईको नतिजा सार्वजनिक…

असुली आतंक रोक्न नेकपा झापाको चेतावनी 

१२ असार २०८१, झापा– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले असार मसान्त गरिने असुलीकाे नाममा व्यवसायी र श्रमजीवी जनतालाइ दुःख नदिन अपील गरेकाे छ । खासगरी बैंक, बित्तिय संस्था र…

कोशी प्रदेश सरकारविरुद्ध दायर रिट निवेदन खारेज

११ असार २०८१, काठमाडौँ– सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल…

चट्याङ लागेर दुई जनाको मृत्युः झापामा बाढीले जोखिम बढ्दै

११ असार २०८१/झापा झापामा चट्याङ्ग लागेर आज एकै दिन दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा कमल गाउँपालिका वडा नं. २ को ४६ बर्षीय राज खड्का र गौरीगंज गाउँपालिका…

स्थानीय तहको बजेट पूर्वाधारमा जोडः दमकले ल्यायो नारै–नाराको कार्याक्रम

९ असार २०८१/झापा झापाका केही पालिकाले आज एकै दिन नगरसभा गरेका छन् । अधिकाशं पालिकाले पूर्वाधार विकासमा नै सवै भन्दा धेरै बजेट, नीति तथा कार्याक्रमहरु राखेका छन् । आज झापाको…

यस बर्ष कहिल्यै नसुक्ने क्षेत्रमा पानी सुके पछि समस्याः अझै कतिपय टुवेलमा पानी आएका छैनन्

८ असार २०८१/डिकेश लामा झापाको चुरे क्षेत्रमा यस अघि हिउँदमा पनि खासै नसुक्ने टुवेल, धारा र खहरे खोल्छीहरु सुक्न थालेका छन् । पानीको स्रोत नै सुक्न थाले पछि खानेपानी देखि…

कृषि, शिक्षा र स्वास्थ्यमा जोड दिँदै गौरादहको नीति तथा कार्याक्रम प्रस्तुत

७ असार २०८१/झापा झापाको गौरादह नगरपालिकाले कृषि, शिक्षा र स्वास्थ्यमा जोड दिँदै नीति तथा कार्याक्रम ल्याएको छ । नगरको १४ औं नगर अधिवेशनमा नीति तथा कार्याक्रम पेश गर्दै आगामी आर्थिक…

अरु व्यापार घटे पनि महको व्यापार बढे पछि किसानमा आकार्षण

७ असार २०८१/डिकेश लामा अन्य क्षेत्रमा व्यापार व्यवसाय सुस्ताइ रहेको अवस्थामा यो बर्ष सतासीका महिलाहरुले महको व्यापर राम्रो गरेका छनन् । कोशी प्रदेशमै सहकारीको रुपमा महिलाहरुले शुरु गरेको मह उद्योगबाट…