समायोजन भएका स्वास्थ्य कर्मचारीलाई तलब स्थानीय तहबाट दिनु पर्ने
३१ साउन २०७९,काठमाडौं- समायोजन भएका स्वास्थ्यका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले नै तलबभत्ताको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । देशभरका सवै स्थानीय तहरलाइ मन्त्रालयको कर्मचारी प्रशासन शाखाका…








