सुशासन कायम गर्न जोड दिँदै दमकमा अन्तकृया (फाेटाे फिचर)
३ फाल्गुण २०७९/सारासन्देश समाचार जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सरोकारवाला सवै एक भएर लाग्नु पर्नेमा जोड दिइएको छ । झापाको दमकमा बुधबार भएको जिल्लाका उच्च तहका कर्मचारी, सुरक्षाकर्मी र व्यवसायिक प्रतिनिधीबीचको…










