माेटर साइकल दुर्घटनामा परी गम्भीर घाइते भएका रिवाजकाे उपचारमा अमेरिकाबासीबाट सहयाेग
२५ माघ २०७९,झापा– सवारी दुर्घटनामा घाईते भई उपचाररत दमकका १८ बर्षिय रिवाज पौडेलको उपचारका लागि अमेरिकामा बस्दै आएका दमकेलीहरुको सहयोगमा नगद २ लाख बढी सहायता रकम प्राप्त भएको छ ।…










