दोस्रो दमक कप खुल्ला महिला भलिवल प्रतियोगितामा इटहरी सुनसरी फाइनलमा प्रवेश (फाेटाे फिचर)
२५ फाल्गुण २०७९/झापा झापाको दमकमा जारी प्रदेश स्तरीय दोस्रो दमक कप खुल्ला महिला भलिवल प्रतियोगितामा सुनसरीको इटहरी फाइनलमा प्रवेश गरेको छ । ११३ औं अन्तराष्ट्रिय...
रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिः काे हुन् त पाैडेल (जीवनी सहित)
२५ फाल्गुण २०७९,काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले...
पत्रकार उपचार कोषमा डा. मैनाली दम्पत्तिद्वारा आर्थिक सहयोग
२४ फाल्गुण २०७९, झाप– झापाको बिर्तामोड–३ निवासी डा. लक्ष्मीप्रसाद मैनाली र मेची क्याम्पसकी उपप्राध्यापक सुमा सेढाई(मैनाली)ले आफ्नो बैवाहिक वर्ष गाँठको अवसरमा पत्रकार महासंघ झापा शाखालाई...
शान्ति सम्झौता पक्षधर एकजुट हुन माओवादी पार्टीको अपील
२४ फाल्गुण २०७९, झापा– नेकपा माओवादी केन्द्र झापाले पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध हत्या अभियोगसहितको मुद्धा दर्ता गराएकोमा आपत्ति जनाएको छ । पार्टीले...
प्रदेश स्तरीय दोस्रो दमक कप खुल्ला महिला भलिवल प्रतियोगिता २०७९ शुरु (फाेटाे फिचर)
२४ फाल्गुण २०७९/सारासन्देश समाचार झापाको दमकमा आज देखि दोस्रो दमक कप खुल्ला महिला भलिवल प्रतियोगिता २०७९ शुरु भएको छ । ११३ औं अन्तराष्ट्रिय महिला दिवशको...
सरकारले सडकमा पर्ने बनका रुख नहटाएका कारण मदन भण्डारी राजमार्ग निर्माणमा समस्या (फाेटाे फिचर)
२३ फाल्गुण २०७९/डिकेश लामा नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग निर्माणको काममा ढिलाई भएको छ । अन्य धेरै योजना निर्माण कम्पनिका...
क्यान्सर पीडित महिलालाई १ लाख १३ हजार सहयाेग
२० फाल्गुन २०७९ , बिरेन्द्र सुब्बा झापा– बेलडाँगी इसाई समाजले क्यान्सर राेगले ग्रसित हिमा राईलाई उपचारको लागी १ लाख १३ हजार ३ सय ३५ रुपैयाँ...
९ रूपयाँले मुल्य बृद्दिः दुधकाे मुल्य अव साढे ६५ रूपयाँ निर्धारण
१९ फाल्गुण २०७९, काठमाडौँ – सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ १० पैसा...
हात्ती आतंकले खयरबारीका किसान समस्यामाः लाखौं मुल्यका मकै नष्ट (फाेटाे फिचर)
१९ फाल्गुण २०७७/पर्वत तामाङ नेपालको सवै भन्दा धेरै मकै खेती हुने झापा गाउँपालिका क्षेत्रमा जंगली हात्तीले किसानले लगाएको ठूलो क्षेत्रको मकै बाली नष्ट गरेको छ...
दमककाे दुर्घटनामा पाँचथरका यूवाकाे मृत्यु
१८ फाल्गुण २०७९, झापा– झापाको दमकमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भिर घाइते भएका छन् । दमक...