रतुवाको जोखिम उस्तैः आउने बर्षाकाे बाढीमा बस्ती बचाँउन स्थानीय बासिन्दाकाे माग (फाेटाे फिचर)
२६ चैत्र २०७९/डिकेश लामा झापामा गएको बर्षातमा बाढीले कटान गरेको धेरै जसो क्षेत्रमा यस बर्ष वेलैमा बाँध नलगाएका कारण दर्जनौं बस्ती जोखिममा रहेका छन् । अघिल्लो बाढीले बाँध फुटाएको क्षेत्रमा…










