धुमधामका साथ सिरुवा पर्व मनाइँदैः कोचिला सामाद सार्वजनिक
१ वैशाख २०८०/झापा नयाँ बर्षको आगमनसँगै तराई क्षेत्रमा बसोवास गर्ने आदिवासी समूदायले धुमधामका साथ सिरुवा पर्व मनाउन थालेका छन् । यस अघिका बर्षहरुमा कोरोनाका कारण खासै पर्व मनाउन नपाएका समूदायले…









