ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी

२२ साउन २०८०,काठमाडौं–  काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित...

लिम्बुवान बन्दः लामा दुरीकाे सवारी साधान र विधालयमा बढी प्रभाव (फाेटाे फिचर)

२२ साउन २०८०/झापा राष्ट्रिय जनमुक्ति पार्टी सहितका घटकले आज आव्हान गरेको बन्दका कारण पूर्वको जनजीवनमा आंशिक प्रभाव परेको छ । राष्ट्रिय जनमुक्ति पार्टी सहित पहिचानवादी...

जनतासँग माओवादी रूपान्तरण कार्याक्रम ३ महिने अभियान संचालन गरिनेः प्रम प्रचण्ड

२१ साउन २०८०,काठमाडौँ– प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक घर र परिवारमा पुगेर पार्टीको नीति योजना, कार्यक्रम र सरकारले पछिल्ला दिनमा...

सुन तस्करी काण्ड अव अनुसन्धान गर्ने जिम्मा सीआइवी माथि

२१ साउन २०८०, काठमाडौँ– सुन तस्करी प्रकरणबारे थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिइएको छ । उक्त प्रकरणको थप अनुसन्धान गर्ने...

प्रतिबन्धित र अवैध औषधी सहित ४ जना पक्राउ

२१ साउन २०८०/झापा अवैध औषधी सहित झापाको दमकबाट पक्राउ परेका ३ जनालाई आज औषधी विभाग विराटनगर पठाइएको छ । प्रक्राउ पर्नेमा दमक वडा नं. ७...

दुःखद खबरः गाईमा ठाेकिएर भारतमा भएकाे कार दुर्घटनामा ६ नेपालीकाे मृत्यु

२१ साउन २०८०, सारासन्देश समाचार– बाटाेमा हिड्दै गरेकाे गाइलाई जाेगाउनेक्रममा भारतमा भएकाे सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको...

भारतकाे उतराखण्डमा वेपत्ता १९ मध्ये अधिकाशं नेपालीः ३ जनाकाे पहिचान खुल्याे

२० साउन २०८०, सारासन्देश समाचार– गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर...

नेपालकै सवै भन्दा धेरै खेती हुने झापामा मकै उत्पादन यस बर्ष ७ प्रतिशतले बृद्धि (फाेटाे फिचर)

२० साउन २०८०/बालदिवश तामाङ नेपालमा सवै भन्दा धेरै मकै फल्ने झापा जिल्लामा यस बर्ष उत्पादनमा थप बृद्धि भएको छ । यस बर्ष अघिल्लो बर्ष भन्दा...

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता. चार जनाको शव प्राप्त, पहिरोमा जुम्लाका मात्रै ११ जना परे

१९ साउन २०८०, सारासन्देश समाचार– भारतको उत्तराखण्डमा गएको पहिरोमा परेर हराइरहेका १६ जना नेपालीहरुमध्ये ४ जनाको शब फेला परेको छ । उत्तराखण्डको प्रशिद्ध धार्मिकस्थल केदारनाथको...

सरूवाकाे विषयमा झापा कारागारमा आगाे बालेर आन्दाेलनः कैदी बन्दीले गरे कारागार भित्रै ताेडफाेड

१९ साउन २०८०, झापा– कैदीबन्दी सरुवाको विषयलाई लिएर झापा कारागारमा ताेडफाेड भएकाे छ ।   कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने...