Month: March 2024

झापाको कन्काइ सिंचाइको अतिक्रमित जग्गा जोगाउने प्रयास थालिँदै

४ चैत्र २०८०/बालदिवश तामाङ झापाको पुरानो र ठूलो कन्काई सिंचाई योजनाको जग्गा ५ दशक देखि मालपोतबाट सट्टा भर्नामा कागज नमिल्दा अतिक्रमणमा रहेको छ । यस बाहेक नहर क्षेत्रमै समेत अतिक्रमण…

आगलागीबाट मोरङकाे रंगेलीमा सिंगाे सन्थाल बस्ती जलेर नष्ट

३ चैत्र २०८०, माेरङ– मोरङको रंगेली नगरपालिका ३ बावुसाहेव टोलको सन्थाल बस्तीमा शनिबार अपराह्न आगलागी हुँदा बस्ती नै सखाप भएको छ । आगलागीबाट २२ घर जलेर नष्ट भएको मोरङ प्रहरीले…

दोषीलाई जेलमा नहाले विकास संभव छैनः किराँती

३ चैत्र २०८०/झापा देश विकासका लागि सरकारले अव कानुनीरुपमा दोषी कसैलाई पनि माफी दिन नहुने प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री सुदन किँरातीले बताउनु भएको छ । नेकपा माओवादी केन्द्रको कान्छो…

पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

२ चैत्र २०८०, काठमाडौँ– नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई पक्राउ गरेको छ । पुनललाई केही समय अघि पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भीम…

खोला खोल्छीमा पाइने जंगली तिते फुलको प्रयोग बढ्दै (फाेटा फिचर)

१ चैत्र २०८०/डिकेश लामा कुनै वेला त्यतिकै खोला खोल्छीमा खेर जाने जंगली तिते फुल बर्षेनी तेस्रो मुलुक जाने गरेको छ । २ बर्ष अघिसम्म प्रति केजी २ देखि ४ हजार…

प्रधानमन्त्री दाहाललाई आज तेस्राे पटक विश्वासकाे मत प्राप्त

३० फाल्गुण २०८०,काठमाडौँ– प्रधानमन्त्री पुष्प कमल दाहालले आज विश्वासकाे मत प्राप्त गर्नु भएकाे छ । २०७९ को निर्वाचनबाट गठित प्रतिनिधि सभाको यो कार्यकालको १४ महिनाको अवधिमा उहाँले याे तेस्राे पटक…

गौरादहमा घरेलु शीपको प्रदर्शनी र पुरस्कार (फाेटाे फिचर)

३० फाल्गुण २०८०/बालदिवश तामाङ झापाको गौरादहमा पराम्परागत शीपबाट सामान बनाउनेहरुलाई आज पुरस्कृत गरिएको छ । नगर स्तरीय खुल्ला शीप प्रदर्शनी कार्याक्रमको आयोजना गरी स्वरोजगार बन्न व्यवसायिकरुपमा घरेलु उद्योग संचालन गरी…

नियन्त्रणकाे प्रयास जारीः १५ घण्टामा पनि प्लाइ उद्याेगमा लागेकाे आगाे नियन्त्रण हुन सकेन

२८ फाल्गुण २०८०/ झापा– झापाकाे मेचिनगर नगरपालिका वडा नं. १५ काे ज्यामिरगढी स्थित लालझोडा टोल विकासमा सञ्चालित भगवती लेमिनेट्स उद्योगमा आज विहान देखि भएकाे आगलागी याे समाचार तयार पार्दासम्म ८०…

इलाम क्षेत्र नं. २ मा पहिचान पक्षधरको छुट्टै उम्मेद्वार

२८ फाल्गुण २०८०/झापा इलामको क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा पहिचान पक्षधरले स्वतन्त्र उम्मेद्वार उठाउने भएका छन् । प्रदेश नम्बर एक पूनर्नामकरण संघर्ष समितिका संयोजक तथा किरात धर्म साहित्य उत्थान…

मेशिनबाटै चैते धान रोपाईले किसानलाई सहजः शिवसताक्षीका किसानले याे बर्ष तेब्बर चैते धान खेती गर्दै

२७ फाल्गुण २०८०/डिकेश लामा झापामा नयाँ प्रविधिको मेशिनबाट धान रोप्ने कार्यलाई थप विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र झापाले विऊ उत्पादन र रोपाईका लागि अनुदान दिए पछि यो बर्ष…