
आगलागीबाट मोरङकाे रंगेलीमा सिंगाे सन्थाल बस्ती जलेर नष्ट
३ चैत्र २०८०, माेरङ– मोरङको रंगेली नगरपालिका ३ बावुसाहेव टोलको सन्थाल बस्तीमा शनिबार अपराह्न आगलागी हुँदा बस्ती नै सखाप भएको छ । आगलागीबाट २२ घर जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी रञ्जन दाहालका अनुसार आगलागीको कारण र क्षतिको प्रारम्भिक विवरण उपलब्ध भएको छैन ।
प्रत्यक्षदर्शी रवीन्द्र ठकुरी (कान्छा) का अनुसार बस्ती माथि रहेको विजुलीको तार आपसमा ठोक्किएर स्थानीय जंगली सतारको फुसको छाना भएको घरमा झिल्का झर्दा आगलागी सुरु भएको थियो । विधुत सर्ट हुँदा निस्किएकाे झिल्काेबाट फुसकाे छानाेमा अागाे लागे पछि अन्य घरमा आगाे सल्किएकाे थियाे ।
बाँस र सन्ठीको टाटी भएकाे घरमा रहेकाे सवै सामानहरू जलेका छन् ।
More Stories
बर्खा नजिकिएसँगै बाढीको चिन्ताः तत्काल बाँध निर्माण गर्न बाढी पीडितकाे माग
२ वैशाख २०८२/डिकेश लामा ६ महिना अगाडि आएको बेमौषमी बर्षा र बाढीमा पीडित बनेकाहरू बर्खा लाग्न लागेसँगै चिन्तित बन्न थालेका...
१५ देशका राजदुतले घुमे इलामकाे विभिन्न भागः स्थानीय बस्तुकाे प्रवर्धनमा टेवा पुग्ने पराराष्ट्र मन्त्री डा. राणाकाे भनाइ(फाेटाे फिचर)
[caption id="attachment_12663" align="aligncenter" width="2560"] चिया टिप्दै राजदुतहरू[/caption] १ वैशाख २०८२, डिकेश लामा– नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपाल आएका...
लुटपाट हिंसा अव सैय हुँदैनः प्रधानमन्त्री ओली
३० चैत्र २०८१/झापा प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ल्याउने भन्दै गरिएको लुटपाट र हिंसा अव सैय हुन नसक्ने बताउनु भएको...
दुर्गा प्रसाईंलाई मेची पुलबाट पक्राउः सुटुक्क छिराइयाे नेपाल (भिडियाे सहित)
२९ चैत्र २०८१/झापा राजावादी आन्दोलनमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज काँकडभिट्टाबाट पक्राउ परेका छन् । प्रसाईंलाई नेपाल–भारत पूर्वी सीमामा...
जलवायु परिवर्तनले कृषिमा नयाँ रोग र किराको समस्याले किसान चिन्तित
चैतेधानमा ब्याक्टेरियल राेग समेत देखा पर्न थाल्याे २८ चैत्र २०८१/डिकेश लामा नेपालको सवै भन्दा धेरै धान र मकै उत्पादन हुने...
साढे ४ हजार गुणा बढी मोलासिस निर्यात
२७ चैत्र २०८१/डिकेश लामा झापाको मेची भन्सारको बाटो हुँदै भारत निर्यात हुने मुख्य दश बस्तु मध्ये सवै भन्दा धेरै...