पत्रकारिताको उचाई घटाउनु हुन्नः पूर्व राष्ट्रपति डा. यादब (फाेटाे फिचर)

३ वैशाख २०८१/झापा संघीय गणतन्त्रात्मक नेपालका प्रथम तथा पूर्व राष्ट्रपति डा. रामबरण यादवले पत्रकारिताको उचाइलाई घट्न नदिन आग्रह गर्नु भएको छ । नेपाल पत्रकार महासंघ...