विऊ धान खेती गर्ने किसानलाई दशैं खर्चले खुशी: ६० हजारसम्म पाए किसानले बाेनस

२२ असोज २०८१/झापा झापाको गौरादह नगरपालिकाको महारानीझोडाका किसानहरुलाई आज एक कार्याक्रमबीच दशैं खर्च वितरण गरिएको छ । सरकारले सुचिकृत गरेका विऊ धान उत्पादनमा लागेका किसानलाई...