दाेलखाकाे चरङ्गेमा बस पल्टिँदा १ जनाकाे मृत्युः ७ जना घाइते
२४ असाेज २०८१, दोलखा – काठमाडौँबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको यात्रुवाहक बस दोलखाको भीमेश्वर नगरपालिका -८ चरङ्गेमा दुर्घटना भएकाे छ । प्रदेश ३–०१ –००६ ख ४८४३ नम्बरको बस दुघर्टना हुँदा १ जनाको मृत्यु भएकाे छ भने ७ भन्दा जना घाइते भएका छन् ।मृत्यु हुनेमा रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ६ का २२ वर्षीय लोक बहादुर श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यक्रम दोलखाको प्रहरी नायव उपरीक्षक युवराजको नेतृत्वमा गएको टोली घाइतेको उद्धार गरी घाइतेलाई उपचार को लागि दोलखा सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा पुराएको छ ।
बागमती प्रदेश ३ -०१- ०० २४ च ७५१५ नम्बरको ईकाे भ्यानलाई अभिट्याक गर्ने क्रममा बसको सडकमै दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको बताइएकाे छ ।
More Stories
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
झापामा एकै दिन दुर्घटनामा तीन जनाको मृत्यु
१ पुस २०८१ /झापा झापाको दमकमा गए राती मोटर साईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमक वडा...