Month: April 2024

कृषि उपार्जनकाे बजारीकरणका लागि किसानलाई तालिम

२२ चैत्र २०८०,झापा– बजार व्यवस्थापनका लागि कृषि सहकारीले झापाको दमकमा तालिम शुरु गरेको छ । दमक वडा नं. ९ मा रहेको सेतुमारी कृषि सहकारी संस्थाले किसानले उत्पादन गरेको कृषि उपार्जनलाई…

शरणार्थीको जीवनबारे जागरणका लागि फोटो प्रदर्शनी (फाेटाे फिचर)

२२ चैत्र २०८०/झापा भूटानी शरणार्थीको मुद्धालाई जागरण गर्ने उदेश्यले दमकमा शरणार्थीको जीवन भोगाइबारे फोटो प्रदर्शनी थालिएको छ । शरणार्थीलाई लामो समय देखि रेखदेख गर्दै आएको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय…

वेसारमा ब्राण्ड बनाउँने प्रयासमा दमक नगरपालिका

२१ चैत्र २०८०/डिकेश लामा झापाको दमक नगरपालिकाले यस बर्ष देखि वेसारमा आफ्नै ब्राण्ड बनाउने ध्येयले नगरभित्र झण्डै १० विगाह क्षेत्रमा व्यवसायिक वेसार खेती थालेको छ । प्रति कठ्ठा ३० केजी…

प्रविधिको चुनौती चिर्दै पत्रकारिता गर्नु पर्नेमा जोड (फाेटाे फिचर)

२० चैत्र २०८०/झापा पछिल्लो समय पत्रकारितामा एआइ अर्थात आर्टीफिसियल इन्टिलिजेन्स ले चुनौती थप्दै गएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहयोगमा झापामा भएको दुई दिने…

झापाका पत्रकारलाई तालिमः एआइले पत्रकारितामा चुनौतीसँगै थपिँदै

१९ चैत्र २०८०/ झापा मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआइ (आर्टीफिसियल इन्टिलिजेन्स) ले चुनौती थप्दै गएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहयोगमा झापाको कमल…