Author: Sara Sandesh

नेपालमा आज २३७० संक्रमित थपिए, ११३३ निकाे, १८ जनाकाे मृत्यु

२८ असार २०७८,काठमाडौं- नेपालमा केही दिन यता पुनः काेराेना संक्रमण बढ्न थालेकाे छ । साेमबार मात्र थप २ हजार ३ सस ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत…

अमेरिकाबाट अनुदान स्वरूप १५ लाख डाेज काेराेना विरूद्ध खाेप हस्तान्तरण

२८ असार २०७८,काठमाडौं- अमेरिकाले नेपाल सरकारलाई अनुदान स्वरूप १५ लाख डोज कोभिड- १९ विरुद्धको खोप आज हस्तान्तरण गरिएकाे छ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य…

सर्वाेच्च अदालतले पूनः पूनर्स्थपना गरायाे प्रतिनिधिसभा, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

२८ असार २०७८,काठमाडौँ – सर्वोच्च अदालतले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद…

नेपालमा आज १५३३ निकाे, १२३७ संक्रमित, २० जनाकाे मृत्यु

२७ असार २०७८,काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार ५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १९ हजार…

सेवामा समर्पित, लायन्सको काम सार्वजनिक

२७ असार २०७८ दमक–झापाको दमकलाई कार्य थलो बनाएर सामाजिक सेवामा कार्य गर्दै आएको लायन्स क्लवले कोरोना भाइरस संक्रमणका बावजुद पनि १ सय ७६ वटा काम गरेका छन् । आज दमकमा…

ब्राजिललाई हराउँदै २८ बर्ष पछि अर्जेन्टिना काेपाकाे विजेता

२७ असार २०७८, सारासन्देश खबर- ४६ अाैं पटकसम्म अर्जेन्टिना विरूद्ध गाेल गर्न सफल ब्राजिली टीमलाई यस बर्ष भने हार व्यहाेर्नु परेकाे छ । कोपा अमेरिका-२०२१ को फाइनल खेलमा ब्राजिल विरूद्ध…

एमालेकाे विवाद सहमती नजिक पुगेकाे दावी

२६ असार २०७८,काठमाडौं– दुइ दिन देखि नेकपा एमालेकाे विवाद सुल्झाउन भइरहेकाे प्रयास मिलन विन्दुकाे नजिक पुगेकाे बताइएकाे छ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले आज पनि सहमति घोषणा…

नेपालमा पछिल्लाे समय सक्रमण संख्या पुनः बढ्न थाल्याे

२६ असार २०७८, काठमाडौं– नेपालमा केही दिन यता काेराेना भाइरस संक्रमण संख्या बढ्न थालेकाे छ । गत २४ घण्टामा थप २ हजार १ सय ६९ संक्रमित थपिएका छन् । स्वास्थ्य…

नेकपा नेता प्रसाईंको अन्त्येष्टी

२५ असार २०७८/डिकेश लामा झापा जिल्लाका एक असल नेतृत्वको रुपमा परिचित ज्ञानुराम प्रसाईको आज अन्त्येष्ठी गरिएको छ । जिल्ला स्तरका नेता प्रसाई हाल विर्तामोड नगरपालिकाको पार्टी अध्यक्ष हुुनु हुन्थ्यो ।…

नेपालमा आज १३१६ जना निकाे हुँदा २२३९ संक्रमित

२५ असार २०७८, काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार ३ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १६…