Author: Sara Sandesh

सरस्वतीकाे मुर्ती सेलाउन जाँदा झडपः राैतहटमा अनिश्चतकालिन कर्फ्यू घाेषणा

५ फाल्गुण २०८०, रौतहट– रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ…

यही फागुन ७ गतेदेखि कोरियन भाषा परीक्षा हुने

३ फाल्गुण २०८०, काठमाडौँ– ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।…

गौरादहले थाल्यो अन्तर सम्बन्ध रहेको फापर र तोरीसँगै मौरी पालनमा जोड (फाेटा फिचर)

३ फाल्गुण २०८०/डिकेश लामा झापाका केही स्थानीय तहले फापर र तोरी खेतीसँगै मौरी पालनमा जोड दिएका छन् । यस बर्ष गौरादह नगरपालिकाले अनुदानमा मौरी र मौरीको सहयोगमा बढी उत्पादन हुने…

दक्षिणी झापाको गौरादहमा बाढीको जोखिम क्षेत्रमा धमाधम तारजाली सहितको बाँध निर्माण हुँदै (फोटा फिचर)

२ फाल्गुण २०८०/डिकेश लामा लामो समय देखि बाढीको चपेटा पर्दै आएको झापाको गौरादह नगरपालिका वडा नं. ५ र ७ क्षेत्रमा बर्षौं पछि यस बर्ष धमाधम बाँध निर्माण भइरहेको छ ।…

भुटानी शरणार्थी शिविर बेलडाँगीमा पछारेर मारियाे ८ महिने बच्चा

१ फाल्गुण २०८०, झापा– झापाकाे भूटानी शरणार्थी शिविर बेलडाँगीमा एक बालककाे पछारेर हत्या गरिएकाे छ । बालकलाई पछारेर मारेको आरोपमा दमकमा बालककी आमा र अर्का एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको…

एकै बाेटमा १० हजार मुल्यकाे उत्पादनः झापाकाे कलममा उन्नत जातकाे बयर खेतीमा सफलता (फाेटाे फिचर)

१ फाल्गुण २०८०/बालदिवश तामाङ फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापाको कमलमा पहिलो पटक सफलता प्राप्त गरेका छन् । एउटै बोटमा १ क्वीन्टल अर्थात १०…

सुनसरीमा बढ्याे नक्कली नाेटकाे काराेवारः झण्डै दुई करोड नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

२९ माघ २०८०,सुनसरी– भारतसँग जोडिएको सुनसरी जिल्लामा खुल्ला सिमानाका फाइदा उठाउँदै नक्कली नाेटकाे काराेवार बढ्दै गएकाे छ । सुनसरीमा एक पछि अर्को नक्कली नोटको कारोवार सार्वजनिक हुन थालेको छ ।…

आर्थिक बृद्धिदर बढेकाले लगानी बढाऔंः अर्थ मन्त्री महत

२८ माघ २०८०/(दमक) झापा देश सकियो भन्ने भ्रामक हल्ला सामाजिक संजालमा फिँजाइए पनि देशको अर्थतन्त्रको अवस्था त्यस्तो नरहेको अर्थ मन्त्री प्रकाश शरण महतले बताउनु भएको छ । झापाको दमकमा आज…

महिलाको अगुवाइमा थालिएको विऊ उद्योगबाट झण्डै १ करोड नाफा (फाेटाे फिचर)

२७ माघ २०८०/झापा झापाको गौरादहमा विऊ उत्पादनमा लागेका किसानले यो बर्ष झण्डै १ करोड नाफा कमाउन सफल भएका छन् । ८ सय विगाह क्षेत्रमा विऊ खेती गर्दै आएका किसानले विऊको…

झापामा समूहमा सोनाम ल्होछार (फाेटाे फिचर)

२७ माघ २०८०/झापा यस अघि घरघर थोरै जमातमा मनाउने सोनाम ल्होछार झापाका धेरै तामाङ जातिले यस बर्ष ठूलो समूहमा मनाएका छन् । मञ्जुश्री सम्बत् २८६० औं डुक ल्हो अर्थात गरुण…