Author: Sara Sandesh

रुख नहटाउँदा मदन भण्डारी मार्ग निर्माणमा अवरोधः २४ किलो मिटर क्षेत्रका रुख हटाउँन सरकारबाट ढिलासुस्ती हुँदा समस्या (फाेटाे फिचर)

११ कार्तिक २०८०/डिकेश लामा नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग निर्माणको काममा बन क्षेत्रको रुखले अवरोध गरेको छ । १ सय २८ किलो मिटर मध्ये २४…

मुगुमा एकै परिवारका ४ जनाकाे हत्या

१० कार्तिक २०८०, सुर्खेत — मुगुको छायाँनाथ रारा नगरपालिका-६ को मन्दुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका २…

महामारीका काराण पशु विमाको क्षतिपुर्ती बढ्यो

९ कार्तिक २०८०/डिकेश लामा यस बर्ष देशभर पशुमा आएको लम्फी स्किन रोगका कारण पशु विमा गर्नेको संख्या र क्षतिपुर्ती रकम समेत बृद्धि भएको छ । झापामा साना किसान कृषि सहकारी…

दशैंमा सम्झनामा आउने विगतका दिनले दुखाउँछ भूटानी शरणार्थीलाई (भिडिया कथा)

८ कार्तिक २०८०/डिकेश लामा पारिवारिक विखण्डनका कारण पूर्वी नेपालको झापा तथा मोरङ्गमा बसेका भूटानी शरणार्थीहरु दशैंमा खुशी भन्दा पनि बढी दुःखी हुने गरेका छन् । एकै परिवारका सदस्यहरु छुटिएर अलग…

झापाको कमल गाउँपालिकाले नेपालमै पहिलो पटक थाल्यो नयाँ तरिकाको डल्ले मल उत्पादन (फाेटाे फिचर)

७ कार्तिक २०८०/डिकेश लामा प्राङगरिक मलको परिणाम राम्रो देखिए पछि झापाको कमल गाउँपालिकाले १६ लाख रुपयाँको आन्तरिक बजेटमा नेपालमै नयाँ तरिकाबाट प्राङगरिक मल उत्पादन थालेको छ । भारतका कृषि बैज्ञानिकहरुको…

जोखिममा रहेका भूटानी शरणार्थी बालबालिकासँग सामुहिक दशैंः शरणार्थी समस्या समाधानका लागि स्थानीयकरणको विकल्प नभएको दावी (फाेटाे फिचर)

६ कार्तिक २०८०/डिकेश लामा भूटानी शरणार्थी शिविरमा जोखिममा रहेका बालबालिकासँग आज एक कार्याक्रमबीच सामुहिक दशैं मनाइएको छ । तेस्रो मुलुक पुगेका भूटानीहरुले खोलेका संस्था र व्यक्तिले गरेको सहयोगमा ढेड सय…

हमास आक्रमणमा मारिएका तीन विद्यार्थीको शव ल्याइयाे

५ कार्तिक २०८०, काठमाडौँ– हमास आक्रमणमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आज काठमाडौं आइपुगेको छ । इजरायल सरकारले पहिचान गरेको चार शवको कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासलाई…

चुलाचुलीमा भएको प्रथम देउराली कप २०८० को उपाधी आयोजकलाई (फाेटाे फिचर)

४ कार्तिक २०८०/सारासन्देश समाचार इलामको चुलाचुलीमा भएको प्रथम देउराली कप २०८० को उपाधी आयोजकले सुरक्षितगरेको छ । चुलाचुली वडा नं. ३ को सुर्योदय आधारभूत विधालयको खेल मैदानमा आज भएको फाइन…

चाडबाडमा ढाकाको माग तेस्रो मुलुकसम्मः कमलमा एक सय बढी महिलाहरु रोजगारीमा (फाेटाे फिचर)

४ कार्तिक २०८०/डिकेश लामा पछिल्लो समय महिलाहरुले हातले बुनेका कपडाको माग र विक्री तेस्रो मुलुकसम्म हुन थालेको छ । चाडबाढको समयमा घरेलु उत्पादन ढाकाको कपडाको माग समेत बढे पछि यतिखेर…

कमलमा गरियो धानमा मल परिक्षणः रासायनिक भन्दा प्राङगरिक प्रभावकारी भएको परिणाम (फाेटाे फिचर)

३ कार्तिक २०८०/डिकेश लामा झापाको कमल गाउँपालिकाले यस बर्ष धानमा रासायनिक र प्राङगरिक मलको परिक्षण गरेको छ । एक दिन एकै प्रजातिको धानमा गरिएको परिक्षणमा स्थानीय क्षेत्रमा बनाइएको प्राङगरिक मलको…