Category: भुटानी खबर

नक्कली भूटानी प्रकरणका अभियुक्तले लगाए अधिबक्ताकाे भीडः बहस लम्बियाे

३१ जेष्ठ २०८०, काठमाडौँ – भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ प्रतिवादीका तर्फबाट ११० जना अधिबक्ताले वकालत गर्दै आएका छन् । ९ दिनसम्म बहस चल्दा पनि आधाकाे पनि बहस सकिएकाे…

नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाकाे सरकारी वकिलको थुनछेक बहस सकियो

२३ जेष्ठ २०८०, काठमाडौं– नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ । सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु…

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू उच्च पदस्थ व्यक्तिहरूकाे बयान

१९ जेष्ठ २०८०, काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदातल काठमाडौँमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी…

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका महर्जन सहित हालसम्म १८ जना पक्राउ

१८ जेष्ठ २०८०,काठमाडौँ – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा संलग्नमध्येका थप एक जना पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त…

खाटी भूटानी शरणार्थीको समस्या समाधान गर्न माग

१५ जेष्ठ २०८०, सारासन्देश समाचार नेपालमा भएको नक्कली भूटानी शरणार्थी प्रकरणले स्वदेश फर्कन चाहाने खाटी भूटानीहरुलाई समस्या नपार्न आग्रह गरिएको छ । नक्कली भूटानी प्रकरणका विषयमा राष्ट्रिय मेलमिलाप समिति भूटान…

शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा हालसम्म १७ जना पक्राउः अदालतबाट बयान लिन शुरू

१३ जेष्ठ २०८०, सारासन्देश समाचार– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरी सकेकाे छ । पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाण्डाैंले बयान लिन थालेकाे छ…

भूटानी नेता रिजालको पैसा मागको अडियो सार्वजनिक (अडियाे सहितकाे भिडियाे)

प्रति व्यक्ति १५ लाख मागियो १० जेष्ठ २०८०/डिकेश लामा केही दिन अघि पक्राउ परेका भूटानी मानव अधिकारबादी नेता टेक नाथ रिजालको अडियो सार्वजनिक भएको छ । पैसा लेनदेनको विषयमा कुराकानी…

खाटी शरणार्थी शिविरमा नक्कली पुगे अमेरिका: शिविरमा छाडिएकाहरुको विचल्लनी(भिडिया कथा सहित)

कसरी वेचिए खाटी भूटानी शरणार्थीः शिविरमा तत्काल छानविन गर्न माग ९ जेष्ठ २०८०/डिकेश लामा नक्कली शरणार्थी प्रकरणको छानविन चलिरहेको वेला केही भूटानी शरणार्थीले आफ्नो नामबाट दोस्रो मानिस तेस्रो मुलुक गएको…

शरणार्थी शिविर वेलडाँगीमा पुस्तकालय उद्घाटन (फाेटाे फिचर)

६ जेष्ठ २०८०/सारासन्देश समाचार, दमक पूर्वी नेपालमा बसोवास गर्दै आएको मुख्य शिविर वेलडाँगीमा आज एक औपचारिक कार्याक्रमबीच पुस्तकालय उद्घाटन भएको छ । जनसंख्या घट्दोक्रममा शिविरमा वसोबास गर्दै आएका साहित्यकर्मी, कलाकार,…

भूटानी नेता टेकनाथ रिजाल पक्राउ परे पछि घटना थप रहस्यमय बन्दैः हालसम्म १६ जना पक्राउ

४ जेष्ठ २०८०,काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा भुटानी नेता टेकनाथ रिजाल पक्राउ परे पछि घटना थप रहस्यमय बन्दै गएकाे छ । गैरभूटानीलाई नक्कली शरणाार्थी बनाइ गरिएकाे मानव तस्करी…