भारतलाई बिजुली बेचेर साढे पाँच महिनामा १० अर्ब ३८ करोड आम्दानी
२ मंसीर २०७९,काठमाडौँ – बिजुली निर्यातबाट मुलुकले १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै…










