शहिद गेट भत्काउँदाको विकल्प खोज्नु पर्ने माग
४ जेष्ठ २०८१/झापा माओवादी द्वन्द्वकालमा शहिद बनेकाहरुको सम्झनामा बनाइएको शहिद स्मारक गेटको विकल्प विना भत्काउन नदिने माओवादी पाटीले जिकिर गरेको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तगर्त कमल गाउँपालिकामा रहेको…










