झापामा कृषि क्षेत्रको अनुगमनः कृषिकाे विकास सन्तोषजनक (फाेटाे फिचर सहित)
३१ असार २०७९/डिकेश लामा झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ र ज्ञान केन्द्रले कृषि क्षेत्रमा गरेको कार्यको अनुगमन तथा समिक्षा गरेको छ । जिल्लाको उच्च संयन्त्रले तीन दिन लगाएर…










