समूहमा तमु ल्होसार मनाउँदै सँस्कृति संरक्षणमा जोड (फाेटाे फिचर सहित)
१५ पौष २०७८/पर्वत तामाङ संघीयता कार्यान्वयनसँगै पूर्वी नेपालका गुरुङ्ग समूदायहरु आफ्नो पहिचान जोगाउन एकजुट हुन थालेका छन् । हरेक बर्ष आउने नयाँ बर्ष ल्होसारलाई व्यापक र साँस्कृतिक विकासका रुपमा सामुहिकीकरण…










