Category: Breaking News

शरणार्थी शिविरमा कम्पुटर शिक्षालय (फाेटाे फिचर)

४ भदौ २०७९/झापा शरणार्थी दातृ निकायले हात निकाले पछि समस्यामा परेका भूटानी शरणार्थीहरुलाई तेस्रो मुलुक गएका भूटानीको सहयोग कम्पुटर शिक्षा शिक्षालय खोलिएको छ । शिक्षाबाट बन्चित बन्दै गएका भूटानी शरणार्थी…

काेराेनाले छेकेन यसपाली झापामाः रथ यात्रा भव्य बन्दै (फाेटाे फिचर)

४ भदौ २०७९/सारासन्देश समाचार दुई बर्ष कोरोना कहरले रोकिएको रथ यात्रा यस बर्ष झापामा भने भव्यरुपमा निकालिएको छ । जिल्लाका मुख्य शहरहरुमा कोरोना संक्रमणको समेत वेवास्ता गर्दै रथयात्रा निकालिएको हो…

जंगली हात्तीको क्षति रोक्न झापाका केही सामुदायिक बनहरुमा फलफुल रोप्न थालियो (फाेटाे फिचर)

२ भदौ २०७९/डोल्मा तामाङ झापामा मानव र जंगली जनावरबीचको द्वन्द्व कम गर्न जंगलमा फलफुलका विरुवा रोप्ने कार्यलाई जोड दिन थालिएको छ । जिल्ला रहेका केही सामुदायिक बनले जंगल भित्रै फलफुलको…

अाेली सरकारले फेरेकाे आदिवासी तथा जनजातीकाे नामका याेजनालाई पुरानै नाममा प्राथमिकता दिइने

२४ साउन २०७९, सारासन्देश समाचार– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी अाेली सरकारले आदिवासी तथा जनजातीकाे नाम माथि गरेकाे खेलबाडलाइ उल्टाइने भएकाे छ । २८ औं विश्व अदिवासी दिवसको…

कन्काइ र विरीङकाे पुल एक दशकमा पनि बनेनः पुल नबन्दा दक्षिणी झापामा अझै डुङ्गाकाे भरमा जाेखिम यात्रा

२२ साउन २०७९/डिकेश लामा एक दशक वितिसक्दा समेत पुल नबनेकाले दक्षिणी झापाका मानिसले अझै जोखिम मोलेर बाढीमा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । हुलाकी सडक अन्तर्गतको कन्काई र विरीङ्ग…

जंगली हात्तीको आतंकः मानव र हात्तीबीच द्वन्द्व बढ्दै, गएकाे बर्ष ५ जना मानिस र २ वटा हात्तीकाे मृत्यु

२० साउन २०७९/डिकेश लामा झापाको दमक वडा नं. ३ उत्तरी क्षेत्रमा विगत केही समय देखि जंगली हात्तीले आतंक मच्चाउन थालेको छ । रातको समय नजिकै रहेको हंसे दुम्से सामुदायिक बनबाट…

बर्षातसँगै झापाका धेरै बस्तीहरु उच्च जोखिममा (फाेटाे फिचर)

१७ साउन २०७९/डिकेश लामा झापामा यस अघि बाढी पसेर विस्थापित भएको बस्तीमा पुन बाढी पस्न थालेको छ । केही दिन यता पर्न थालेको बर्षाले खोलामा आएको बाढी बस्ती तर्फ पस्न…

झापामा टनेल खेतीमा आकार्षणः वेमौषमी तरकारीबाट राम्रो आम्दानी (फाेटाे फिचर)

१३ साउन २०७९/बालदिवश तामाङ सरकारको सहयोगमा झापामा व्यवसायिकरुपमा टनेल भित्र खेती गर्ने प्रविधि विकास हुँदै गएको छ । यस बर्ष मात्र कृषि ज्ञान केन्द्र मार्फत दर्जन बढी स्थानमा टनेल निर्माण…

भूटानी करातेको कला विश्वमा कहलिँदैः दर्जनाैं स्वर्ण पदक जित्न सफल (भिडियाे रिर्पाेट सहित)

१२ साउन २०७९/डिकेश लामा अभाव र दबावका बीचमा पनि कराते खेल क्षेत्रमा उच्च छवि बनाउँदै आएका भूटानी शरणार्थीले आफ्नो कलालाई विश्वव्यापीकरण गर्न थालेका छन् । पूर्वी नेपालको शरणार्थी शिविरबाट विश्वका…

सयौं विगाह धान खेत बगर बने पछि किसानहरु चिन्तितः राहतको सट्टा स्थायी बाँध निर्माण गर्न माग (फाेटाे फिचर)

११ साउन २०७९/डिकेश लामा गत बर्ष आएको वेमौषमी बाढीले जिल्लामा ४ हजार हेक्टर धान खेत जमिन बगर बन्न पुग्यो । कार्तिक महिनामा आएको बाढीले सयौं किसानको उठिबास लागेको घाऊ सेलाउँन…