Category: Breaking News

पाँचथरमा बस दुर्घटनामा परी ४ जनाकाे मृत्यु, ६२ जना घाइते

८ कार्तिक २०७८, पाँचथर- पाँचथरमा बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु भएकाे छ । मृतककाे अाधिकारिक सनाखत भने भइनसकेकाे बताइएकाे छ । याेसँगै बसमा सवार अन्य ६२ यात्रु घाइते भएका…

चिया निर्यात दोब्बरले घट्योः मुल्य घटे पछि धेरै चिया गोदामै थन्कियो

७ कार्तिक २०७८/डिकेश लामा नेपालको पूर्वी नाकाको सवैभन्दा धेरै कृषि उत्पादन निर्यात हुने मेची भन्सारमा यस बर्ष चिया निर्यातमा गिरावट आएको छ । गत बर्ष दुई महिनामा भएको चिया निर्यात…

लामो लकडाउनले दुध उत्पादनमा गिरावट, झापाकाे बजारमा दुधको अभाव (भिडियाे सहित)

प्रदेश एक मै सवै भन्दा धेरै झापामा दुध उत्पादन हुने ६ कार्तिक २०७८/डिकेश लामा लामो समय पछि खुलेका बजारमा पछिल्लो समय दुधको अभाव हुन थालेको छ । कोरोना कहरका कारण…

बाढी र पहिराेमा परेर १११ ले ज्यान गुमाए, अझै ३७ जना वेपता

५ कार्तिक २०७८,काठमाडौं- केही दिन अघिको अविरल वर्षाका कारण आएको बेमौसमी बाढीपहिरो र डुबानमा आजसम्म १ सय ११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय काठमाण्डाैंले दिएकाे जानकारी अनुसार…

बाढी र पहिराेका कारण ज्यान गुमाउनेकाे संख्या एक सय नाघ्याे, क्षतिकाे विवरण संकलन जारी

४ कार्तिक २०७८,काठमाडौँ – अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी अाज विहीबार मन्यान्हसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी…

बाढी र पहिराेका कारण प्रदेश एकमा मृत्यु हुनेकाे संख्या ५२ पुग्याे

३ कात्तिक २०७८, सारासन्देश खबर – प्रदेश-१ मा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । ३ दिनदेखि अविरल परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मृत्यु…

झापा बाढीले सयौं परिवार विचल्नीमाः उचित व्यवस्थापन गर्न पीडितको माग (फाेटाे फिचर र भिडियाे सहित)

हाेकलबाडी बस्ती टापुमा परिणत ३ कार्तिक २०७८/डिकेश लामा ३ दिन देखि परेको अविरल वेमौषमी बर्षाका कारण झापामा सयौं घर परिवार विचल्नीमा परेका छन् । बाढीले दमकमा ७ वटा घर बगाएको…

पानी र पहिराेले ठूलाे धनजनकाे क्षतिः २ दिनकाे पानीले देशभर दर्जनाैंकाे मृत्यु, सयाैं बेपता

२ कार्तिक २०७८, सारासन्देश खबर– २ दिन देखि लगातारको वर्षा, हुरीबतास र बाढी-पहिरोका कारण देशका विभिन्न स्थानमा बाढी पहिराेका कारण दर्जनाैं संख्यामा मानिसकाे ज्यान गएकाे छ । डोटी जिल्लामा मात्र…

शरणार्थीले मनाएनन् कहिले खुशीको दशैं (भिडियाे सहित)

कोभिडले थप पीडा थप्यो शरणार्थीमा २ कार्तिक २०७८/डिकेश लामा पारीरिक विखण्डनसँगै कोरोना कहरका कारण भूटानी शरणार्थीहरुको यस बर्षको दशैं खल्लो बनेको छ । कोरोनाले सताएको यो बर्ष आफन्तहरु कोही भूटान…

आदिबासी समूदायका महिलाहरू घरेलु भूजा वेचेर चाडपर्वको खर्च जुटाउँदै

चाडबाडमा मुल्य र उत्पादन समेत धेरै ३१ असोज २०७८/डिकेश लामा दक्षिण झापाका आदिबासी समूदायका महिलाले पराम्परागत तवरबाट उत्पादन गर्दै आएका घरेलु भूजा विक्री गरेर चाडपर्वको खर्च जुटाउने गरेका छन् ।…