Category: Breaking News

संखुवासभाकाे ६ जनाकाे सामुहिक हत्याः शंकाजनक तथ्य फेला

२२ भदौ २०७८, सारासन्देश समाचार– संखुवासभामा भएको सामूहिक हत्या प्रकरणको छानविनका लागि केन्द्रिय प्रहरी कार्यलयबाटै टाेली खटाइएकाे छ । साेमबार विहान झिसमिसेमा भएकाे हुन सक्ने घटनाबारे केही शंकाजनक तथ्य समेत…

पाँचथरमा जस्तै संखुवासभामा एकै परिवारका ६ जनाकाे हत्या

२१ भदौ २०७८, संखुवासभा– दुइ बर्ष अघि पाँचथर जिल्लाकाे अारूवाेटमा जस्तै संखुवासभाको मादी नगरपालिका– १ खोला गाउँ टोलमा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ । बौद्धमान कार्कीको परिवारका…

प्रदेश नम्बर एकमा पहिलाे पटक मदन भण्डारी राजमार्गको पूर्वी खण्ड निर्माण शुरु

सडक बन्द थाले पछि स्थानीय हर्षित १९ भदौ २०७८/डिकेश लामा पूर्व पश्चिम राजमार्गको वैकल्पिक सडकको रुपमा निर्माणधीन मदन भण्डारी राजमार्गको पूर्वी खण्ड निर्माणको कार्य शुरु भएको छ । झापाको मेचिनगर…

कसरी हुन्छ दिउँसै कन्काइकाे बाढीबाट काठ तस्करी? (लाइभ भिडियाे सहित)

अझै रोकिएन नदिबाट हुने काठ तस्करी १७ भदौ २०७८ सारा सन्देश समाचार झापाको कन्काई नदिमा बाढी आएको मौका छोपी नदिबाट काठ चोरी तस्करी गर्ने कार्य रोकिन सकेको छैन । यस…

च्याउको माग बढ्योः काेराेना कहरले उत्पादनमा भने ह्रास (भिडियाे सहित)

च्याउमा आत्मानिर्भर जिल्लामा कतिपय किसान विस्थापित हुने अवस्थामा १६ भदौ २०७८/डिकेश लामा च्याउमा आत्मानिर्भर रहेको झापा जिल्लामा लामो समय पछि खुलेको बजारमा च्याऊको अभाव हुन थालेको छ । लामो समयको…

बाढी पहिराेका कारण १ सय जनाले गुमाए ज्यानः ४४ जना अझै वेपत्ता

१५ भदाै २०७८, काठमाडौँ– मुलुकका विभिन्न जिल्लामा गएको जेठ ३१ पछि अहिलेसम्म मनसुनजन्य घटनामा परेर १०० जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा ४४ व्यक्ति बेपत्ता भएका छन् भने १०९…

बाढीकै कारण बस्तीबाट विस्थापित हुँदै जाँदा बस्ती नै खाली हुने अवस्थामा (भिडियाे सहित)

५ सय भन्दा धेरै घर रहेकाे बस्ती सुनसान बन्दै १४ भदौ २०७८/डिकेश लामा झापाको गौरीगंज गाउँपालिका वडा नं. १ होकलबारी र चउरी बस्तीमा केही बर्ष अघिसम्म ५ सय भन्दा धेरै…

वेमौषमी रायोबाट झापामा राम्रो आम्दानी, एक कठ्ठामा झण्डै एक लाखको कमाइ (भिडियो सहित)

मेहनेत गर्नेलाई स्वदेशमै राम्राे कमाइ १३ भदौ २०७८/डिकेश लामा वेमौषमी रायोको साग विक्रीबाट टनेलमा खेती गर्ने झापाका किसानले राम्रो आम्दानी लिन थालेका छन् । यो वेला टनेल भित्र उत्पादन गरिएको…

पूनर्वास भएका भूटानी यूवाहरूबाट शिविरका जेष्ठ र अशक्तलाई भता वितरण

११ भदाै २०७८,बेलडाँगी, युवराज साङपाङ राई– भूटानी शरणार्थी शिविर बेलडाँगी र पथरी सनीचरे शिविरका वृद्ध बृद्ध तथा अति अशक्तहरुलाई मासिक भत्ता दिन थालिएकाे छ । भूटानी शरणार्थी शिविर टिमाइका पूर्व…

वर्षाका कारण देशका बिभिन्न डुबान र पहिराेका कारण समस्या र सडक अवरूद्ध

११ भदाै २०७८, सारासन्देश डेक्क– पछिल्लाे केही दिन यता आएकाे अविरल वर्षाका कारण अविरल वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट-४ मा एउटा घरमा पहिराले…