Category: Breaking News

विपन्न बस्तीमा बनेन आवासः सीमावर्ती क्षेत्रमा सयौं घर परिवार कष्ट काटेरै रात विताउँछन् (भिडियाे सहित)

४ बर्षमा ७ सय घर विपन्न परिवारमा ७ घर बन्याे बल्ल ९ भदौ २०७८/डिकेश लामा झापाका कतिपय ग्रामिण क्षेत्रमा अझै पनि विपन्न आवास निर्माण कार्याक्रम पुग्न सकेको छैन । संघीयता…

शरणाार्थी शिविरमा संक्रमण थप बढ्दैः परिक्षण गर्नै मान्दैनन् बिरामी

खाेप लगाउने पनि पाएनन् खाेप कार्ड युवराज साङ्पाङ राई ८ भदाै २०७८,बेलडाँगी– नेपालमा तेस्राे लहरकाे काेराेना संक्रमण हुन सक्ने खतरा भइरहेकाे वेला भूटानी शरणार्थी शिविर वेलडाँगीमा संक्रमण थप बढ्दै गएकाे…

बाँध फुट्न थाले पछि बस्ती जोखिममाः बर्षेनी बाढीको जोखिमले चउरी बस्ती खाली हुँदै (भिडियाे सहित)

बाढीले बस्ती सुनसान बन्दै ७ भदौ २०७८/डिकेश लामा झापाको कन्काइ नदिमा आएको बाढी कारण गौरीगंज गाउँपालिका वडा नं. १ होकलबारीका दर्जनौं घर उच्च जोखिममा परेका छन् । गत हिउँदमा लगाएको…

महाभारतकालीन अन्धराजा दरबारकाे महत्व र प्रचार बढ्दै (भिडियाे कथा सहित)

अन्धराजा दरबार हर्नेको संख्या बढ्दै ५ भदौ २०७८/डिकेश लामा महाभारतीकालिन इतिहास बोकेको चुरे क्षेत्रमा पर्ने ऐतिहासिक अन्धराजा गुफे दरबार हेर्न जानेको संख्या पछिल्लो समय बढ्न थालेको छ । पदमार्ग, बस्ने…

सीमामा मदिराले जोखिम बढ्दै, रक्सिका लागि भारतीयहरु नेपाली होटलमा भेटिन्छन् (भिडियो कथा सहित)

३ भदौ, २०७८,डिकेश लामा झापाको दक्षिण भारतीय सीमावर्ती क्षेत्रका गाउँहरुमा कोरोना कहरका बावजुद पनि भारतीयहरु मदिरा सेवनका लागि नेपाल प्रवेश गर्ने गरेका छन् । पछिल्लो समय जिल्लामा विदेशीलाई प्रवेशमा निषेध…

नेपाल २४ घण्टामा ३४०३ संक्रमित, २१०४ निकाेः ४२ काे मृत्यु

२ भदाै २०५८, काठमाडौं– नेपालमा कोभिड १९ बाट गत २४ घण्टामा ३ हजार ४ सय ३ जना नयाँ संक्रमित फेला परेका छन् । देशभर १६ हजार ८ सय ३८ जनाको…

अन्ततः एमाले फुटेरै छाड्याेः नेपालकाे नेतृत्वमा नेकपा एमाले समाजबादी दल दर्ता

२ भदाै २०७८, काठमाडौं– संघीय संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले विभाजन भएरै छाडेकाे छ । दल विभाजनका लागि सहज हुने गरी नयाँ अध्यादेश जारी भएकै दिन बुधबार वरिष्ठ नेता…

विकल्प खोज्दै मौरी पालक किसानः मौरीबाट महँगा बस्तु उत्पादन (भिडियाे सहित)

काेराेना कहरले २ बर्षदेखि किसान मारमा १ भदौ २०७८,डिकेश लामा कोरोना कहर र वातावरण प्रतिकुल भएका कारण दुई बर्ष देखि घाटा व्यहोर्न बाध्य मौरी पालक किसानहरुले विकल्पको खोजी गर्न थालेका…

कोरोनाले कहरः दुई बर्ष देखि विधालय पुग्नै सकेका छैनन् धेरै बालबालिका (भिडियाे सहित)

३२ श्रावण २०७८,डिकेश लामा कोरोना कहरले लामो समय विधालय बन्द हुने क्रम बढेसँगै दक्षिण सीमावर्ती क्षेत्रका धेरै बालबालिका विधालय जानै छाडेका छन् । इन्टरनेटको पहुँच पुग्न नसकेका क्षेत्रका विपन्न परिवारका…

रोकिएन आवात जावतः दक्षिणी झापाबाट भारतीयहरु खुलमखुल्ला आवातजावत (भिडियाे सहित)

३१ श्रावण २०७८/डिकेश लामा कोरोना संक्रमण बढिरहेको वेला झापामा अझै पनि खुल्ला सीमाबाट मानिसहरु नेपाल प्रवेश गर्नेक्रम रोकिएको छैन । सरकारले पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट नेपाली नागरिकको लागि मात्र प्रवेश…