Category: रोचक

दोस्रो दमक कप खुल्ला महिला भलिवल प्रतियोगितामा इटहरी सुनसरी फाइनलमा प्रवेश (फाेटाे फिचर)

२५ फाल्गुण २०७९/झापा झापाको दमकमा जारी प्रदेश स्तरीय दोस्रो दमक कप खुल्ला महिला भलिवल प्रतियोगितामा सुनसरीको इटहरी फाइनलमा प्रवेश गरेको छ । ११३ औं अन्तराष्ट्रिय महिला दिवशको अवसरमा महिला सशक्तीकरणका…

९ रूपयाँले मुल्य बृद्दिः दुधकाे मुल्य अव साढे ६५ रूपयाँ निर्धारण

१९ फाल्गुण २०७९, काठमाडौँ – सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ १० पैसा बृद्धि गरेकाे हाे । किसानले…

१ करोड २० लाख मूल्य बराबरका गरगहना सहित ३ जना भारतीय पक्राउ

१७ फाल्गुण २०७९,चितवन- चितवन प्रहरीले अवैध बहुमूल्य गरगहनासहित तीनजना भारतीय नागरिक पक्राउ गरेको छ । बहुमूल्य गहनाको अवैध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले झण्डै एक करोड २० लाख मूल्य बराबरका…

अक्षयकोषमा झापाका पूर्व अध्यक्ष केशव आचार्यकाे एक लाख दान

१६ फागुन २०७९, झापा– नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् । मंगलबार बिर्तामोडमा एक कार्यक्रमकाबीच आचार्यले…

सन्दिप विदेश खेल्न जान पाउने, पल छुटे एक बर्षमा आज

१५ फाल्गुण २०७९,काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेलाई विदेशमा गएर खेल्न सर्वोच्च अदालतले अनुमति दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज सन्दीपलाई विदेश जान…

प्रदेश नम्बर एकमा पहिलो पटक महिलाले थालेको मह प्रशोधन उद्योगले किसान उत्साहित(फाेटाे फिचर)

१४ फाल्गुण २०७९/पर्वत तामाङ झापाको शिवसताक्षीमा मह प्रशोधन उद्योग संचालनमा आएको छ । प्रदेश नम्बर एकमा पहिलो पटक मह प्रशोधन उद्योग स्थापना भए पछि किसानहरु समेत मौरी पालनमा उत्साहित बनेका…

अवैध रूपमा भारत लाँदै गरेको बाख्रा,गाडी सहित २ जना नियन्त्रणमा

११ फाल्गुण २०७९/झापा अवैध रुपमा नेपालबाट भारत तर्फ लाँदै गरेको बाख्रा, गाडी सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राती १० बजे तिर दक्षिणी झापा गाउँपालिका वडा नं.…

झापामा जंगली जनावरबाट किसान समस्यामा (फाेटाे फिचर)

१० फाल्गुण २०७९/डिकेश लामा जंगल बढ्न थालेसँगै झापाका बन प्रभावित क्षेत्रका किसानहरु जंगली जनावरका कारण समस्यामा पर्न थालेका छन् । निजी तथा सामुदायिक बनमा बँदेल तथा हात्ती लगायतका जंगली जनावरबाट…

अण्डा भित्र लुकाएर लागु औषध ल्याउने २ जना पक्राऊ

४ फाल्गुण २०७९/झापा भारतबाट अण्डा भित्र हालेर ल्याउँदै गरेको लागु औषध सहित विहीबार काँकडभिट्टामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं. ३ का २४ बर्षीय…

प्रहरीको गाडी तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ

३ फाल्गुण काठमाडौँ– सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड…