Category: रोचक

ओली लगाउनु भयो बुवाको हातको टिकाः बुवाले भन्नु भयाे निराेगी हुनु

१९ असोज २०७९/सारासन्देश समाचार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बुबाको हातबाट टिका ग्रहण गर्नु भएको छ । ९१ बर्षीय बुवा मोहन प्रसाद ओलीले यस बर्षको…

झापाको पुरानो झापा बजारको मुहार फेरिँदै

१३ अशोज २०७९/डिकेश लामा झापाको पहिलो सदरमुकाम रहेको राणाकालीन पुरानो झापा बजारको मुहार फेरिएको छ । झण्डै एक सतक इतिहास बोकेको बजारमा हुलाकी सडकमा कालो पत्रे भएसँगै बजारको मुहार पनि…

विष्ट परिवारकाे सहयाेगमा भूटानी शरणार्थीमाझ दशैं विशेष सामुहिक भोजन (फाेटाे/ भिडियाे फिचर)

११ असोज २०७९/डिकेश लामा शरणार्थी दातृ निकायले छाडे पछि विचल्नीमा परेका शरणार्थीलाई आज सामुहिकरुपमा भोजन गराइएको छ । तेस्रो मुलुक पुगेका भूटानीको सहयोगमा पितृहरुको स्मृतिमा शरणार्थी शिविरका जेष्ठ नागरिक, अशक्त…

नेत्रविहीनलाई शिक्षा दिन पुस्तक र सहयाेग

२ असोज २०७९, सारासन्देश समाचार झापा–वयस्क नेत्रविहीनलाई समेत साक्षर बनाउन व्रेन लिपी पुस्तक वितरण गरिएको छ । आदिबासी जनजाति नेत्रहीन संघ झापाले आफ्नो प्रथम बार्षिक अवसरमा दृष्टिविहीन सदस्यको क्षमता अभिबृद्धका…

३ करोड बजेटबाट प्राङगरिक मल कारखाना संचालन गरिने

३० भदौ २०७९/बालदिवश तामाङ कृषि मन्त्रीकाे क्षेत्र शिवसताक्षीमा १ कराेडकाे याेजना झापा–बजारमा बर्षेनी रासायनिक मलको अभाव हुन थाले पछि सरकारले नै प्राङगरिक मल उत्पादनमा चासो देखाएको छ । यस बर्ष…

डेंगु रोक्न दमकमा सरसफाइ र सचेतना

२९ भदौ २०७९/बालदिवश तामाङ पछिल्लो समय डेंगुको कारण मानिसहरुको मृत्यु समेत हुन थाले पछि डेंगु नियन्त्रणमा स्थानीय सरकारले समेत चासो देखाउँन थालेका छन् । खासगरी सफा जमेको पानीमा फुल पारेर…

लागु औषध प्रयोग बढ्दैः ओसार पसारमा संलग्न ३०७ जना पक्राऊ

२ सय मुद्धा दर्ता २९ भदौ २०७९/डिकेश लामा झापा जिल्लामा अवैध लागु औषधको प्रयोग बढ्दै गएको छ । जिल्लामा प्रहरीको सक्रियता बढेसँगै कारोवार गर्नेहरुलाई पक्राउ गर्ने कार्य बृद्धि भए पनि…

एक कठ्ठाको रायो सागबाट १ लाख बढी आम्दानीः झापामा वेमौषमी खेती तर्फ किसानको आकार्षण बढ्दो(फाेटाे फिचर)

२४ भदौ २०७९/पर्वत तामाङ झापा–वेमौषमी रायोको साग विक्रीबाट टनेलमा खेती गर्ने झापाका किसानले राम्रो बजार पाउने गरेका छन् । यो वेला टनेल भित्र उत्पादन गरिएको १ कठ्ठा क्षेत्रफलको रायो सागले…

भारतबाट ल्याइएका अवैध चिनी बरामद

१९ भदौ २०७९/सारासन्देश समाचार चाडबाढ नजिकिएसँगै अवैधरुपमा भारतबाट घरायसी प्रयोजनमा प्रयोग हुने सामानहरु भित्रनेक्रम बढेको छ । यसैक्रममा झापाको दक्षिणी सिमा बाह्रदशी गाउँपालिका वडा नं. ३ क्षेत्रबाट अवैधरुपमा भारतबाट ल्याइएका…

गर्मीले शिक्षणमा समस्याः गौरीगंजका अधिकांश विधालयमा पंखा नहुँदा रुखको छहारीमा अध्यापन

१७ भदौ २०७९/डिकेश लामा दक्षिणी झापाका अधिकाशं विधालका विधार्थीहरु यतिखेर भवन भित्र नभएर रुखको छहारीमा बसेर पढ्ने गरेका छन् । भवन भएर पनि पंखा जडान नहुँदा गर्मीका कारण विधार्थीले कक्षा…